PACE NEPAL

सामाजिक परिचालक

PACE NEPAL

सामाजिक परिचालक

सामाजिक परिचालक

Basic Job Information

Job Category : NGO / INGO / Social work
Job Level : entry
No. of Vacancy/s : [ 6 ]
Offered Salary : None
Apply Before(Deadline) : Jun. 01, 2016 00:00 (7 years, 10 months ago)

Job Specification

Experience Required : Not Required
Other Specification

 à¤‰à¤®à¥‡à¤¦à¤µà¤¾à¤°à¤²à¥‡ निवेदनका साथमा निम्न प्रश्नहरुको जवाफ हस्त लिखित रुपमा पठाउनु पर्नेछ । 
१. सामुदायिक बिकास र बिपद ब्यबश्थापनका बारेमा तपाईको बुझाई के छ ?
२. जुम्ला र मुगु जिल्लामा खाद्य सुरक्षाका लागि  à¤®à¥à¤–्य चुनौति के के देख्नु हुन्छ ? तपाई यो पदका लागि किन इच्छुक हुनु भयो ?


Job Description

  • प्रकोप व्यवस्थापन, खाद्य सुरक्षा, सहकारी विकास तथा सामाजिक परिचालनमा अनुभव भएको । 
  • कार्यक्रम संचालनमा सरोकारवालासँग समन्वय  à¤—र्न सक्ने ।
  • अनुगमन, प्राविधिक सहयोग, पृष्ठपोषण, तालिम संचालन तथा  à¤¸à¤¹à¤œà¥€à¤•à¤°à¤£ गर्न सक्ने ।
  • मासिक वैठक प्रतिवेदन संकलन, समन्वय, योजना निमार्णको सिप भएको ।
  • स्थानीय गैसस, सामुदायिक संस्थासंग समन्वय तथा परिचालन गर्न  à¤¸à¤•à¥à¤¨à¥‡ ।
  • समुदाय परिचालन सम्बन्धि सिप तथा ज्ञान, लैंङ्गिक सम्वेदनसिलता, आपतकालिन मानवीय सहायाता र सामुदायिक बिकासमा दक्षता भएको । 
  • नेपाली, स्थानीय भाषा वोल्न र लेख्न सक्ने ।

कार्य अवधि     à¤ƒ  à¥§ वर्षका लागी (कार्यदक्षताको आधारमा थप गर्न सकिने)
तलब सुविधा    à¤ƒ संस्थाको नियमानुसार ।
छनौट प्रक्रिया         à¤ƒ लिखित,अन्तर्वार्ता,  à¤ªà¥à¤°à¤¯à¥‹à¤—ात्मक ।

TO APPLY,

माथि उल्लेखित पदका लागि आवश्यक योग्यता र अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरूले निवेदनका साथ व्यक्तीगत विवरण Bio Data नेपाली नागरिकताको प्रतिलिपि, हालसालै खिचेको फोटो, शैक्षिक योग्यता र कार्य अनुभवका प्रमाण-पत्रका प्रतिलिपि साथै आप्mनो सम्पर्क ठेगाना, टेलिफोन नम्बर र इमेल सहित विज्ञापन प्रकाशन भएको मितिले ७ दिन भित्रको मिति २०७३ साल जेष्ठ à¥§à¥¯ गते वुधवार ।  à¤¦à¤¿à¤¨à¤•à¥‹ ५ः०० वजे सम्म   [email protected]  à¤®à¤¾ आइपुग्नेगरी पठाउनु हुन अनुरोध गरिन्छ ।  à¤¸à¤¾à¤¥à¥ˆ छोटो सुचिमा छनौट भएका उमेदवारहरूलाई मात्र लिखित तथा अन्र्तवार्ताको लागि बोलाइनेछ । छनौट गर्ने नगर्ने अधिकार संस्थामा निहित रहनेछ ।


This job has expired.

Recommended Jobs

Job Action

Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE