मेडिकल अफिसर

मेडिकल अफिसर

Views: 1553 | This job is expired 5 years, 7 months ago

Basic Job Information

Job Category : Healthcare / Pharma / Biotech / Medical / R&D
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Hetauda, Nepal
Apply Before(Deadline) : Sep. 05, 2018 17:00 (5 years, 7 months ago)

Job Specification

Education Level : Other
Experience Required : Not Required

मेडिकल अफिसर

शैक्षिक याेग्यता र अनुभवः

नेपाली नागरिक

न्यूनतम शैक्षिक याेग्यताः मान्यता प्राप्त शिक्षण सस्थाबाट लाेकसेवा अायाेगले निर्धारण गरेकाे सम्बन्धित पदकाे लागि अावश्यक पर्ने न्यूनतम शैक्षिक याेग्यता प्राप्त गरेकाे हुनुपर्ने 

उमेरकाे हदमाः १८ वर्ष पुरा भइ ४० वर्ष ननाघेकाे हुनुपर्ने 

नेपाल मेडिकल काउन्सिलमा दर्ता हुनुपर्ने पदकाे लागि काउन्सिलमा दर्ता भएकाे प्रमाणपत्रकाे प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्ने

अन्य प्रचलित कानुनद्वारा अयाेग्य नठहरीएकाे हुनुपर्ने

दरखास्त संलग्न गर्नुपर्नेः उम्मेदवारकाे व्यत्तिगत विवरण,शैक्षिक याेग्यतकाे प्रमाणित प्रतिलिपि,नेपालि नागरिकता प्रमाणपत्रकाे प्रमाणित प्रतिलिपि संलग्न हुनु पर्नेछ

अन्तरवार्ता मितिः दरखास्त बुझाउने अन्तिम मितिमा प्रकाशित गरिनेछ

सेवाका शर्तहरूः 

  • उपमहानगरपालिकाले सम्बन्धित पदकाे लागि निर्धारण वरेकाे मासिक तलब अनुसार नै पारिश्रमिक  ( प्रचलित नियमानुसार लाग्ने कर सहित) उपलब्ध हुनेछ । 
  • मासिक २ दिन बिदा दिन सकिनेछ।तर उत्त बिदा सञ्चित हुने छैन 
  • कार्यालकाे कामकाे सिलसिलमा कार्यालयकाे अादेशानुसार जिल्ल बाहिर गइ काम गर्नु पर्दा नियमानुसार समान समान तहले पाउने दै.भ्र. भत्ता उपलब्ध गराइने छ

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE