प्रा.उ.से.एम.वि.वि.एस.डाक्टर

प्रा.उ.से.एम.वि.वि.एस.डाक्टर

Views: 1494 | This job is expired 5 years, 7 months ago

Basic Job Information

Job Category : Healthcare / Pharma / Biotech / Medical / R&D
Job Level : Mid Level
No. of Vacancy/s : [ 15 ]
Job Location : काठमाडाैं
Apply Before(Deadline) : Sep. 03, 2018 17:00 (5 years, 7 months ago)

Job Specification

Education Level : Graduate (Masters)
Experience Required : Not Required

प्रा.उ.से.एम.वि.वि.एस.डाक्टर

शैक्षिक याेग्यता ः

  • मान्यता प्राप्त शिक्षण सस्थाबाट MBBS  उत्तिर्ण गरि नेपाल मेडिकल काउन्सिलबाट  NMC नम्बर प्राप्त गरेकाे 

शारीरिक याेग्यता ( सबे प्रविधिक ट्रेडका उ.से.पदका लागि ः

पुरूषकाे लागि

  • उचाइः ५ फिट ३ इन्च 
  • छाती ः नफुलाउदा ३२ इन्च र फुलाउदा ३४ इन्च 
  • वजनः ५० केजि (११० पाैण्ड)
  • चश्मा प्रयाेग गर्ने भएमा +- २ भन्दा बढि कमजाेर नभएकाे 

महिलाकाे हदमा 

  • उचाइः ४ फिट १०  इन्च 
  • वजनः ४० केजि (८८ पाैण्ड)
  • चश्मा प्रयाेग गर्ने भएमा +- २ भन्दा बढि कमजाेर नभएकाे

शारीरिक याेग्यता (पाइलट उ.से.र लेखा उ.से पदकाे लागि )

पुरूषकाे लागि

  • उचाइः ५ फिट ३ इन्च 
  • छाती ः नफुलाउदा ३२ इन्च र फुलाउदा ३४ इन्च 
  • वजनः ५० केजि (११० पाैण्ड)
  • चश्मा प्रयाेग गर्ने भएमा +- २ भन्दा बढि कमजाेर नभएकाे 

महिलाकाे हदमा 

  • उचाइः ४ फिट १०  इन्च 
  • वजनः ४० केजि (८८ पाैण्ड)
  • चश्मा प्रयाेग गर्ने भएमा +- २ भन्दा बढि कमजाेर नभएकाे

अन्य याेग्यता ः सबै ट्रेडका उम्मेदवारहरू नैतिक पतन देखिने फाैजदारी अभियाेगमा अदालतबाट सजाय नपाएकाे,तत्काल कुनै राजनितिक दलकाे सदस्य नरहेकाे हुनु पर्नेछ। साथै अन्य याेग्यताकाे हकमा सैनिक सेवा नियमावलि २०६९ सैनिक हवाइ  सेवा नियमावलि २०७४ सैनिक विविध सेवा नियमावलि २०७४ ले ताेके अनुसार हुनु पर्नेछ 

उमेरकाे हदः

पुरूषः अावेदन दर्ता गराउने अन्तिम मिति २०७५/०५/१८ गते १८ वर्ष पुरा भइ २९ वर्ष ननाघेकाे हुनु पर्नेछ 

महिला ः अावेदन दर्ता गराउने अन्तिम मिति २०७५/०५/१८ गते १८ वर्ष पुरा भइ ३० वर्ष ननाघेकाे हुनु पर्नेछ 

नेपाली सेनाका बहालवाला उम्मेदवारहरूकाे लागि ः

सम्वन्धित ट्रेडमा अावश्यक शैक्षिक याेग्यता हासिल गरेकाे हुनु पर्ने ,सैन्य अाधार तालिम गर्नुपर्ने 

दरखास्त पेश गर्ने अन्तिम मिति २०७५/०५/१८ गतेका दिन न्युनतम सेवा अवधि १ वर्ष पुरा भएकाे हुनु पर्नेछ 

युनिटपति/सम्बन्धितपतिकाे सिफारिस अनिवार्य रूपमा पेश गर्नु पर्नेछ 

दरखास्त समावेश गर्नुपर्ने अावश्यक कागजातहरूः 

देहाय बमाेजिमका कागजातहरूकाे प्रतिलिपि उम्मेदवारहरू स्वयमले प्रमाणीत गरि १/१ प्रतिका दरले नेपाली फायलमा रखी पेश गर्नु पर्नेछ । केरमेट तथा दाेहाेराे लेखिएका प्रमाणपत्रहरू उपर कुनै कारवाही गरिने छैन । दरखास्त दिन अाउदा,पेश गरिने सबै कागजातहरूकाे सक्कल प्रति अनिवार्य रूपमा साथमा ल्याउनु पर्नेछ । 

  1. नेपाली नागरिकताकाे प्रमाणपत्र
  2. सबै शैक्षिक याेग्यताकाे प्रमाणपत्रकाे लब्धाङ्क पत्र,चारित्रिक प्रमाण पत्र र प्राेभिजिनल प्रमाण पत्र 
  3. नेपालकाे विश्वविघालय वाहेक अन्य बाेर्ड तथा विश्व विश्वविघालयबाट उपाधि हासिल गर्ने हरूकाे हकमा त्रि.वि.वि .बाट प्रकाशित समकक्षताकाे मान्यता प्राप्त पुस्तकबाट अाफुले हासिल गरेकाे उपाधिकाे समकक्षताकाे फाेटाेकपी र माइग्रेसन ( स्थानान्तरण ) काे प्रमाण पत्र समेत प्रमाणीत गरि अनिरवार्य रूपमा पेश गर्नु पर्नेछ 
  4. शैक्षिक याेग्यता वाहेक अाफुले प्राप्त गरेकाे अन्य प्रमाणपत्रहरू र विविध विषय सम्बन्धि प्रमाण पत्रहरूकाे प्रतिलिपि 
  5. समाबेशी तर्फ दरखास्त दिने उम्मेदवारहरूकाे हकमा निम्न थप कागजातहरू समेत पेश गर्नुपर्नेछ ः
  • अादिवासी/जनजातिका लागि नेपाल अादिवासी/जनजाति उत्थान राष्टि्य प्रतिष्ठानबाट अादिवासी/जनजाति भनि प्रमाणीत भएकाे प्रमाण पत्रकाे प्रतिलिपी १ प्रति । तर नेपाल अादिवासी/जनजाति उत्थान राष्टिय प्रतिष्ठान एनमा सुचिकृत भएकाे जाति भित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानिय निकाएकाे प्रमुखकाे सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सुचिकृत भएकाे जाति भित्रकाे थर भनि प्रमाणित गराइ दरखास्त साथ पेश गर्नु पर्ने छ । 
  • दलितका लागि नेपाल अादिवासी/जनजाति उत्थान राष्टि्य प्रतिष्ठानबाट दलित भनि प्रमाणीत भएकाे प्रमाण पत्रकाे प्रतिलिपी १ प्रति । तर राष्टिय  दलित अायाेगबाट सुचिकृत भएकाे जाति भित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानिय निकाएकाे प्रमुखकाे सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सुचिकृत भएकाे जाति भित्रकाे थर भनि प्रमाणित गराइ दरखास्त साथ पेश गर्नु पर्ने छ ।
  • मधेशीका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ताके बमाेजिमकाे सस्था बाट  मधेशी भनि प्रमाणीत भएकाे तर प्रमाण पत्रकाे प्रतिलिपी १ प्रति । तर पाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नताेकेसम्म  सम्बन्धित स्थानिय निकाएकाे  प्रमुख जिल्ला अधिकारीबाट मधेशी भनि  भनि प्रमाणित भएकाे प्रमाण पत्रकाे प्रतिलिपी १ प्रति
     पिछडिएकाे क्षेत्रकाे लागि अछाम,कालिकाेट,जाजकाेट,जुम्ला,डाेल्पा,बझाङ,बाजुरा,मुगु,हुम्ला,मनाङ्ग,बाजुरा र मुस्ताङ जिल्लमा स्थायि  बसाेबास गरी सम्बन्धित जिल्लाबाट नै नागरिकताकाे प्रमाणपत्र प्राप्त गरेकाे  तथा सम्बन्धित गा.वि.स/नगरपालिकाबाट दरखास्त दिंदाका बखतसम्म साेही स्थानमा स्थायी बसाेवास गरकाे सिफारिरकाे प्रतिलिपि १ प्रति 

फाेटाेग्राफःउम्मेदवारहरूकाे हालसालै खिचेकाे पासपार्ट साइजकाे पुरै मुखाकृति देखिने फाेटाे प्रति ८ दरखास्त साथ पेश गर्नु पर्नेछ ।

दरखास्त लिने स्थान र मितिः जंगी अड्डाकाे पश्चिम पट्टिकाे खेल मैदान 

मिति २०७५/०४/२० गतेदेखि मिति २०७५/०५/१८  गते कार्यालय समयभित्र सङ्गल दस्तुर बुझाइ दरखास्त दर्ता गर्न सकिने छ । साथै दरखास्त दर्ता गर्ने अन्तिम मितिबाट थप ७ मिति २०७५/०५/१९ गतेदेखि मिति २०७५/०५/२५ गतेसम्म दाेब्बर दस्तुर बुझाइ दरखास्त दर्ता गर्न सकिनेछ । 

दरखास्त दस्तुरः दरखास्त फाराम बुझाउदा सबै  ट्रेडका उम्मेदवारसहरूले रू १००० ( एक हजार) दस्तुर वुझाउन पर्नेछ । तर एक भन्दा बढि समुहमा दरखास्त दिएमा प्रत्यकमा २०%  का दरले थप दस्तुर लाग्नेछ । उल्लेखित दस्तुर श्री नेपाल बैंक लिमिटेडमा  रहेकाे खाता नम्बर ००१०१००००००००१००१००१  मा उम्मेदवार स्वयंम्ले जम्मा गर्नुभइ साेकाे भाैचर दरखास्त फाराम पेश गर्नु पर्नेछ  

परीक्षाकाे लागि सम्पर्क मिति र स्थान ःमिति २०७५/०५/२८ गते १५०० बजे जंगी अड्डाकाे पश्चिम पट्टिकाे खेल मैदान 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE