यस संस्थाका लागि निम्न कर्मचारीको आवश्यकता भएकोले निम्न योग्यता भएका ईच्छुक व्यक्तिहरूबाट दरखास्त आह्वान गरिएकोछ
संख्या: केहि
योग्यताः
- + २ वा सो सरह उत्तीर्ण गरेको
- उमेर ४० वर्ष ननाघेको
- सम्बन्धित क्षेत्रमा अनुभव भएकोलाई प्राथमिकता दिइनेछ
- कम्प्युटरमा दक्षता भएको
- नेपालीमा टाईप गर्न सक्ने
- मोटरसाइकलको लाइसेन्स प्राप्त भएको
Note:
- उक्त पदका लागि सेवा तथा सुविधा संस्थाको नियमानुसार हुनेछ
- विष्तृत जानकारीको लागी संस्थामा सम्पर्क गर्नु होला । प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरुलाई मात्र छनौट प्रक्रियामा संलग्न गराइनेछ
This job has expired.