एयर डायनेष्टी हेली सर्भिसेस प्रा.लि.

हेलिकप्टर उडान चालक (पाइलट)

एयर डायनेष्टी हेली सर्भिसेस प्रा.लि.

हेलिकप्टर उडान चालक (पाइलट)

हेलिकप्टर उडान चालक (पाइलट)

Views: 550 | This job is expired 1 year, 11 months ago

Basic Job Information

Job Category : Others
Job Level : Entry Level
No. of Vacancy/s : [ 4 ]
Job Location : सिनामंगल, काठमाण्डौ
Apply Before(Deadline) : Apr. 28, 2022 23:55 (1 year, 11 months ago)

Job Specification

Experience Required : Not Required

हेलिकप्टर उडान चालक (पाइलट)

यस एयर डायनेष्टी हेली सीसेस् प्रा.लि. वायुसेवा कम्पनीमा उडान संचालन इजाजत पत्र वाहक तथा निम्न लिखित योग्यता पुगेका हेलिकप्टर उडान चालक (पाइलट) आवश्यक भएको हुनाले आफ्नो योग्यताका प्रमाणपत्रहरु संग्लन राखी उडानकार्य गर्न इच्छुक उम्मेदवारले यस कार्यालयको प्रशासन शाखामा दरखास्त दिन हुन सूचना प्रकाशित गरिएको छ। 

१. न्यूनतम हेलिकप्टरमा जम्मा ८०० घण्टा उडान अभिलेख कायम गरिएको हुनुपर्ने छ। 

२. AS350 B3e/AS350 (FX-II) हेलिकप्टरमा २०० घण्टा न्यूनतम उडान अभिलेख कायम गरिएको हुनुपर्ने छ। 

३. Sling अपरेशनमा अनुभव भएको। 

४. नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त व्यापारीक वायुयान चालक इजाजत पत्र CPL (H) वाहक हुनुपर्ने। 

५. अन्य नेपालको प्रचलित कानुन अनुसार उडान गर्न योग्य ठहरिएको हुनुपर्ने छ। 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE