Views: 1149 | This job is expired 2 years, 1 month ago
Job Category | : | Others |
Job Level | : | Entry Level |
No. of Vacancy/s | : | [ 2 ] |
Apply Before(Deadline) | : | Feb. 08, 2022 23:55 (2 years, 1 month ago) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
यस संस्थाको लागि तपशिल अनुसारको कर्मचारीहरु करार सेवामा खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिन भित्र दरखास्त पेश गर्नुहुन सूचित गरिन्छ ।
(प्रथम पटक प्रकाशित मिति २०७८ पुष २८ गते बुधवार)
क्र.स | पद/तह | सेवा | संख्या | तलब | न्यूनतम शैक्षिक योग्यता | बिशेष योग्यता | उमेर | परिक्षा |
१ | अधिकृत (छैठौं) | प्रशासन लेखा | १ (एक) | रु. ३०,००० र अन्य सुविधा | व्यवस्थापन बिषयमा लेखा वा वित्त व्यवस्थापन मुख्य विषय लिई कम्तीमा स्नातक वा सो सरह गरेको । | वित्तीय विश्लेषण गर्न सक्ने, कम्प्यूटरमा दक्षता भएको, सवारी चालक अनुमतीपत्र प्राप्त । | १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको, महिलाको हकमा ४० वर्ष ननाघेको । | लिखित र अन्तरवार्ता |
२ | बजार सहायक (तेश्रो) | प्रशासन | १ (एक) | आपसी समझदारी | १२ वा सो सरह गरेको । | कार्य अनुभव भएको, सवारी चालक अनुमतीपत्र प्राप्त । | १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको,महिलाको हकमा ४० वर्ष ननाघेको । | लिखित र अन्तरवार्ता |
३ | प्रशिक्षार्थी | प्रशासन | २ (दुई) | आपसी समझदारी | ब्यवस्थापन विषयमा स्नातक वा सो सरह गरेको । | कम्प्यूटर टाइपिङ्ग र एक्सेलमा दक्षता भएको, सवारी चालक अनुमतीपत्र प्राप्त । | १८ बर्ष पुरा भई ३५ वर्ष ननाघेको । | लिखित र अन्तरवार्ता |
दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु
क) हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो ख) नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
ग) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी घ) तालिम/अनुभवको प्रमाणपत्रको प्रतिलिपी
ङ) व्यक्तिगत विवरण (वायोडाटा)
This job has expired.