Chandeshwori Saving & Credit Cooperative Limited

प्रमुख कार्यकारी अधिकृत १ जना

Chandeshwori Saving & Credit Cooperative Limited

प्रमुख कार्यकारी अधिकृत १ जना

काभ्रे जिल्लामा संचालन भएका समुदायमा आधारित उत्कृष्ट संस्थाहरुमा परेको यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो स्थापनाकाल २०४७ देखि बिभिन्न बचत तथा ऋण कार्यक्रमहरु मार्फत सेवा सुबिधाहरु प्रदान गर्दै आईरहेकोमा अझ ब्यबस्थित तवरबाट संस्थागत बिकास गर्नका लागि आवश्यक दक्ष एवं अनुभबी करारमा काम गर्ने कर्मचारी आवश्यक भएकोले योग्य नेपाली नागरिकहरुबाट दरखास्तको आव्हान गरिन्छ ।

प्रमुख कार्यकारी अधिकृत १ जना

Views: 5283 | This job is expired 5 years, 11 months ago

योग्यता:  वाणिज्य शास्त्र, ब्यापार प्रशासन, अर्थशास्त्र बिषयमा स्नातकोत्तर उपाधि हासिल गरेको वा सोही बिषयमा स्नातक उपाधि हासिल गरि बैकिङ्ग, बित्तिय तथा प्रतिष्ठित सहकारी संस्थाको ब्यबस्थापक तह वा सो भन्दा माथिको पदमा कम्तिमा ५ बर्षको कार्य अनुभव भएको ।

बाञ्छनीय योग्यता र अनुभव:  

  • वित्तिय क्षेत्रमा ब्यबस्थापन सम्बन्धि कार्यको कम्तिमा ३ बर्षको अनुभव 
  • दैनिक कार्य संचालन एवं सदस्यहरुलाई गुणस्तरीय सेवा ब्यबस्थापन गर्नुपर्ने ।
  • आन्तरीक नियन्त्रण तथा त्रुटी ब्यबस्थापन गर्नुपर्ने ।
  • मानव संशाधनको बिकास तथा ब्यबस्थापनको दक्षता हुनुपर्ने ।
  • बार्षिक र त्रीबर्षिय रणनितिक तथा ब्यावसायिक योजना तयार गरी सफल कार्यान्वयन गर्नुपर्ने ।
  • स्थानीय, प्रादेशिक, केन्द्रिय तथा अन्तराष्ट्रिय सहकारी संघ÷संस्थाहरुसंग समन्वय गर्नुपर्ने ।
  • कम्युटर र अग्रेजीमा बिशेष दखल भएको हुनुपर्ने ।
  • संस्थाको बित्तिय कारोवार तथा सेवा सुबिधाहरु अभिबृद्धि गर्न आवश्यक आधुनिक सूचना प्रबिधि सम्बन्धी ज्ञान भएको ।
  • आर्थिक ऐन, सहकारी ऐन, नियमावली, कर तथा अन्य सम्बन्धीत कानूनको ज्ञान भएको ।

उमेर: २७ बर्ष पूरा भई ४५ बर्ष ननाघेको । 

सेवाको किसिम:  करार

सेवा अवधी: २ बर्ष (१ बर्ष  परिक्षण काल)

पारिश्रमिक: मासिक रु.७०,०००।–

सेवा सुबिधा: संस्थाले तोके बमोजिम

परिक्षा किसिम: लिखित, ब्यावसायिक योजना र कार्यान्वयनको प्रस्तुती र अन्तर्वार्ता

आवेदन शुल्क: रु.१०००।–

दरखास्त साथ संलग्न हुनुपर्ने कागजातहरु: 

  • शैक्षिक योग्यताको प्रमाणपत्रहरु (प्रमाणित)
  • नागरिकताको फोटोकपी
  • हस्त लिखित निबेदन
  • कम्यूटर तालिमको प्रमाणपत्र
  • ब्यतिगत बिबरण
  • अन्य योग्यताको प्रमाणपत्रहरु
  • पासपोर्ट साईजको फोटो २ प्रति

दरखास्त बुझाउनेपर्ने अन्तिम मिति: २०७५ साल बैशाख १८ गते ३:०० बजेभित्र

TO APPLY:

अन्य थप जानकारीको लागि फो.नं.०११–६६२९१४ र ०११–६६१७३२ (कार्यालय समय भित्र) पत्राचारका लागि ईमेलः [email protected]  सम्पर्क गर्नुहोला

OR,

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE