सेक्युरिटी गार्ड

सेक्युरिटी गार्ड

Views: 715 | This job is expired 2 years, 4 months ago

Basic Job Information

Job Category : Secretarial / Front Office / Data Entry
Job Level : Entry Level
No. of Vacancy/s : [ 1 ]
Apply Before(Deadline) : Dec. 09, 2021 23:55 (2 years, 4 months ago)

Job Specification

Education Level : School (Slc/ See)
Experience Required : Not Required

सेक्युरिटी गार्ड
इमाडोल, ललितपुर स्थित ग्लोरियस बचत तथा ऋण सहकारी संस्था लि. का लागि निम्न बमोजिमका कर्मचारीहरु आवश्यकता भएको हुदा सक्षम, दक्ष, इच्छुक तथा अनुभवीहरुले आफ्नो योग्यताको प्रमाणप्रत्र, वायोडाटा र १ प्रति PP फोटो सहित १० दिन भित्र कार्यालय वा E-Mail ठेगानामा सम्पर्क गर्नुहोला।


क्र.सकर्मचारीसंख्याशैक्षिक योग्यतातलव
बजार प्रतिनिधि१०SLC/SEE११,५००
कार्यालय सहायकSLC/SEE११,५००
३.सेक्युरिटी गार्डSLC/SEE११,५००

  • नोट- सहकारी क्षेत्रमा काम गरेकालाई बिछोश प्राथमिकता दिइनेछ । 
  • बजार प्रतिनिधी र कार्यालय सहायक पदको हकमा काम गरेको २ महिना पछि यातायात खर्च र टेलिफोन खर्च र १ वर्ष पछि खाजा खर्च उपलब्ध गराइने छ । बजार प्रतिनिधि र कार्यालय सहायक पदको लागि दुई पांग्रे सवारी साधन भएको र लाइसेन्स भएकोलाई विशेष ग्राहयता दिइनेछ । 
  • स्थानियलाई विशेष ग्राहयता दिइनेछ । 
  • सेक्युरिटी गार्ड पदको हकमा काम गरेको १ वर्ष पछि यातायात खर्च र खाजा खर्च उपलब्ध गराइने छ 


This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE