दलित जनकल्याण युवा क्लव

कार्यक्रम संयोजक

दलित जनकल्याण युवा क्लव

कार्यक्रम संयोजक

कार्यक्रम संयोजक

Views: 884 | This job is expired 2 years, 4 months ago

Basic Job Information

Job Category : Construction / Engineering / Architects
Job Level : Entry Level
No. of Vacancy/s : [ 1 ]
Job Location : लहान, सिरहा
Apply Before(Deadline) : Dec. 03, 2021 23:55 (2 years, 4 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

कार्यक्रम संयोजक

दलित जनकल्याण युवा क्लव, लहान विगत १७ वर्षदेखि सिरहा जिल्लामा दलित अधिकार, भूमि तथा खाद्य, सुशासन, महिला अधिकार, शिक्षा र जीविकोपार्जनको सवालमा काम गर्दै आइरहेको गैर नाफामुलक गैरसरकारी संस्था हो । | यसै सन्दर्भमा विगत ३ वर्ष देखि Water Aid Nepal को आर्थिक तथा प्राविधिक सहयोगमा लहान नगरपालिका तथा नेपाल | खानेपानी संस्थान संगको सहकार्यमा लहान नगरपालिका भित्र “विकन परियोजना" सञ्चालन भई रहेको छ । खानेपानी, सरसफाई र स्वच्छताको क्षेत्रमा यस परियोजनाले विगत तीन वर्ष देखि काम गरिरहेको छ । यसै परियोजनाको लागि तपसिल बमोजिमको कर्मचारीको आवश्यकता भएकोले उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरीकहरूबाट दरखास्त आव्हान गरिन्छ । दरखास्तको लागि दलित जनकल्याण युवा क्लव लहान न.पा वडा नं. १४, आश्रम स्थित कार्यालयमा सम्पर्क गर्न हुन वा संस्थाको ईमेल ठेगाना | [email protected] प्रयोग गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल
विज्ञापन नं. १ 
पद  : कार्यक्रम संयोजक 
संख्या :१ (एक) 
योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा स्नातक गरेको, ग्रामीण विकास समाजशास्त्र विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नाकोत्तर उतीर्ण गरेको । 

अनुभवः

  • सिभिल इञ्जिनियरिङको हकमा शहरी खानेपानी, सरसफाई र स्वच्छताको क्षेत्रमा तीनवर्षको अनुभव भएको वा समान पदमा रही सरकारी तथा गैर सरकारी संस्थाहरुमा कम्तिमा ३ वर्ष काम गरेको 
  • ग्रामीण विकास वा समाजशास्त्रको हकमा शहरी खानेपानी, सरसफाई र स्वच्छताको क्षेत्रमा वर्ष अनुभव भएको, समान पदमा रही सरकारी तथा गैर सरकारी संस्थाहरुमा कम्तिमा ५ वर्ष काम गरेको
  • विद्यालय खानेपानी, सरसफाइ र स्वच्छता प्रवर्धनका गतिविधि डिजाइन र कार्यान्वयनमा विषेश दखल भएको। 
  • Project Cycle Management को पूर्ण जानकारी भएको । 
  • कम्युटरको विषेश ज्ञान भएको (नेपाली र अंग्रेजीमा भाषामामा प्रतिवेदन लेख्न सक्ने) ।
  • सरोकारवालहरु संग समन्वय गरी वैठकहरुमा सस्थाको प्रतिनिधित्व गर्न सक्ने । 
  • सोध, प्रस्तावना, प्रतिवेदन, सफलताको कथाहरु लेखन तथा संकलनको ज्ञान भएको। 
  • टिमको क्षमता अभिवृद्धिको लागि आवश्यक खुराक पहिचान गरी कार्यान्वयन गर्न सक्ने । 
  • श्रृजनात्मक, टिममा काम गर्न सक्ने, टिम परिचालनको अनुभव भएको । 
  • Pressure काम गर्न सक्ने । 
  • चुनौतिहरुको पहिचान र विश्लेषण गर्न सक्ने । 
  • स्थानीय संस्कृती, सस्कार लाइ सम्मान गर्न सक्ने ।
  • नेपाली नागरिक हुनु पर्ने। 
  • प्रदेश न. २ मा काम गरेको अनुभव भएको उमेद्वारलाई विशेष ग्राह्यता दिइने छ ।

तलब तथा समयावधि : संस्थाको नियमानुसार 
परीक्षाको किसिम : लिखित/ अन्तरवार्ता 
दरखास्त दिने अन्तिम मिति : २०७८/०८/१७ गते कार्यालय समय भित्र 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE