Views: 1663 | This job is expired 2 years, 6 months ago
Job Category | : | Banking / Insurance /Financial Services |
Job Level | : | Entry Level |
No. of Vacancy/s | : | [ 7 ] |
Job Location | : | Kathmandu, Taplejung, Panchthar, Ilam and others as required |
Apply Before(Deadline) | : | Oct. 04, 2021 00:00 (2 years, 6 months ago) |
Education Level | : | Higher Secondary (+2/A Levels/Ib) |
Experience Required | : | More than or equal to 1 year |
यस कम्पनीलाई निम्न लिखित स्थानहरूको लागि केहि कृषि तथा पशु प्राविधिकको आवश्यकता रहेकोले इच्छुक, योग्य र सक्षम व्यक्तिहरूबाट मिति २०७८ असोज २५ गते भित्र उल्लेखित ठेगानामा प्राप्त हुने गरि निम्न पदमा निवेदन आह्वान गरिन्छ।
स्थानहरू:
काठमाडौं, ताप्लेजुङ्ग, पाँचथर, ईलाम र आवश्यकता अनुसार अन्य स्थानहरू
पद : कृषि तथा पशु प्राविधिक -७
योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि तथा पश पन्छी विषयमा कम्तिमा १०+२ वा सो सरह उत्तीर्ण गरेको ।
ग्राहयता: अनुभवि एवम् इन्सुरेन्स कम्पनीका अनुभवि तथा स्थानीय व्यक्तिहरूलाई ग्राह्यता दिइने ।
This job has expired.