मुख्य प्राविधिक सहायक

मुख्य प्राविधिक सहायक

Views: 1233 | This job is expired 2 years, 10 months ago

Basic Job Information

Job Category : Healthcare / Pharma / Biotech / Medical / R&D
Job Level : Entry Level
No. of Vacancy/s : [ 2 ]
Employment Type : Full Time
Job Location : महाराजगञ्ज
Apply Before(Deadline) : Jun. 17, 2021 17:00 (2 years, 10 months ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

मुख्य प्राविधिक सहायक

यस अस्पतालको मर्मत सम्भार शाखाका लागि तपसिलमा उल्लेखित प्राविधिक पद आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ

पद: मुख्य प्राविधिक सहायक (बायोमेडिकल टेक्निसियन)
सङ्ख्या: २ 
योग्यता: विज्ञान विषयमा प्रमाण पत्र तह +२ उत्तीर्ण गरी Diploma in Biomedical equipment engineering उत्तीर्ण गरेको वा  विज्ञान विषयमा प्रमाण पत्र तह/+२ उत्तीर्ण गरी BMET १ वर्षे  तालिम प्राप्त गरेको। 

आवेदन फारामसँग संलग्न हुन पर्ने कागजातहरू : 

  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिहरू । 
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । 
  • विदेशमा अध्ययन गरेकाहरूको शैक्षिक योग्यताको स्तर निर्धारण गरिएको प्रमाणित प्रतिलिपि । 
  • पासपोर्ट साइजको २ प्रति फोटो। 
  • नगद जम्मा गरेको सक्कल बैंक भौचर । 
  • उमेरको हकमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको र महिलाको हकमा ४५ वर्ष ननाघेको । 

सम्पर्क मिति : आवेदन फाराम बुझाउने अन्तिम दिनको भोलिपल्ट । 
परीक्षाको किसिम : लिखित ।
परीक्षा मिति:  सम्पर्क मितिमा तोकिनेछ ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE