बुद्धशान्ति गाउँपालिका

ल्याब असिस्टेन्ट

बुद्धशान्ति गाउँपालिका

ल्याब असिस्टेन्ट

ल्याब असिस्टेन्ट

बुद्धशान्ति गाउँपालिका

बुधबारे, झापा, प्रदेश नं. १, नेपाल
Source: Nagarik

ल्याब असिस्टेन्ट

Views: 1463 | This job is expired 2 years, 11 months ago

Basic Job Information

Job Category : Healthcare / Pharma / Biotech / Medical / R&D
Job Level : Entry Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : बुधबारे, झापा, प्रदेश नं. १, नेपाल
Apply Before(Deadline) : May. 25, 2021 00:00 (2 years, 11 months ago)

Job Specification

Education Level : School (Slc/ See)
Experience Required : Not Required

ल्याब असिस्टेन्ट

प्रस्तुत विषयमा यस बुद्धशान्ति गाउँपालिकाको स्वामित्वमा संचालित बुद्धशान्ति अस्पतालका लागि निम्न कर्मचारीहरु करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस गाउँ कार्यपालिकाको कार्यालयमा कार्यालय समयभित्र दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ । 

वि.न.: २२
पद: ल्याब असिस्टेन्ट
सेवा/समूह:मेडिकल ल्याब टेक्नोलोजी
तह: सहायकस्तर चौथो
संख्या:
उमेर :- १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा ४० वर्ष) ।
तलव स्केल तथा अन्य सुविधा :- प्रचलित सरकारी तलव स्केल वमोजिम अस्पतालको आन्तरिक श्रोतबाट व्यहोर्ने गरी ।  
न्यूनतम शैक्षिक योग्यता :  मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी./एस.ई.ई. उत्तीर्ण गरी | ल्याव असिस्टेन्टको १ वर्षे कोर्ष उत्तीर्ण गरेको । सेवासम्वन्धी प्रचलित कानून वमोजिम अयोग्य नभएको । 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE