Views: 1373 | This job is expired 2 years, 10 months ago
Job Category | : | Healthcare / Pharma / Biotech / Medical / R&D |
Job Level | : | Entry Level |
No. of Vacancy/s | : | [ 2 ] |
Employment Type | : | Contract |
Job Location | : | बुधबारे, झापा, प्रदेश नं. १, नेपाल |
Apply Before(Deadline) | : | May. 25, 2021 00:00 (2 years, 10 months ago) |
Education Level | : | Higher Secondary (+2/A Levels/Ib) |
Experience Required | : | Not Required |
प्रस्तुत विषयमा यस बुद्धशान्ति गाउँपालिकाको स्वामित्वमा संचालित बुद्धशान्ति अस्पतालका लागि निम्न कर्मचारीहरु करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस गाउँ कार्यपालिकाको कार्यालयमा कार्यालय समयभित्र दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।
वि.न.: २१
पद: अ.हे.व.
सेवा/समूह: हेल्थ इन्सपेक्सन
तह: सहायकस्तर चौथो
संख्या: २
उमेर :- १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा ४० वर्ष) ।
तलव स्केल तथा अन्य सुविधा :- प्रचलित सरकारी तलव स्केल वमोजिम अस्पतालको आन्तरिक श्रोतबाट व्यहोर्ने गरी ।
न्यूनतम शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी./एस.ई.ई. उत्तीर्ण गरी अ.हे.व. वा सि.एम.ए. कोर्ष उत्तीर्ण गरेको, सेवासम्वन्धी प्रचलित कानून वमोजिम अयोग्य नभएको ।
This job has expired.