Views: 945 | This job is expired 2 years, 10 months ago
Job Category | : | General Mgmt. / Administration / Operations |
Job Level | : | Senior Level |
No. of Vacancy/s | : | [ 0 ] |
Employment Type | : | Full Time |
Job Location | : | पोखरा-२६, विजयपुर, कास्की |
Apply Before(Deadline) | : | May. 19, 2021 12:00 (2 years, 10 months ago) |
Education Level | : | Graduate (Masters) |
Experience Required | : | More than or equal to 2 years |
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तर कार्यक्षेत्र भएको यस ग्लोबल आइएमई लघवित्त वित्तीय संस्था लिमिटेड, (ग्लोबल आइएमई बैंक लि को सहायक कम्पनी) को ग्रामिण क्षेत्र तथा विपन्न वर्गमा कार्य गर्नको लागि तपसिल बमोजिमका पदहरुमा स्थायी रुपमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक योग्य उम्मेद्वारहरुबाट निवेदनका साथै हालसाले खिचिएको पासपोर्ट साईजको फोटो, वायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, अन्तिम शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि सहित यो विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्रमा यस वित्तीय संस्थाको website:www.gilb.com.np मा गई Online आवेदन दिन आव्हान गरिएको छ । छनौट सूचिमा परेका उम्मेद्वारहरुलाई मात्र टेलिफोन मार्फत परीक्षा केन्द्र, लिखित परीक्षा तथा नतिजाको वारे मा जानकारी गराईनेछ ।
विज्ञापन नं.: ०२/२०७७/७८ खुल्ला
पद: प्रदेश प्रमुख
श्रेणी: व्यवस्थापकीय/अधिकृत श्रेणी
संख्या: केही
वाञ्छनीय / शैक्षिक योग्यता:
व्यवस्थापकीय श्रेणी : मान्यता प्राप्त विश्व विद्यालयबाट स्नातकोत्तर वा सो सरहको परीक्षा उत्तीर्ण भई बैंक तथा वित्तीय संस्थामा अधिकृत पदमा रही कम्तिमा २ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । साथै विभागीय कार्य अनुभव भएकालाई प्राथमिकता दिईनेछ।
अधिकृत श्रेणी : मान्यता प्राप्त विश्व विद्यालयबाट स्तातक वा सो सरह परीक्षा उत्तीर्ण भई बैंक तथा वित्तीय संस्थामा अधिकृत पदमा रही कम्तिमा ३ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ। साथै विभागीय कार्य अनुभव भएकालाई प्राथमिकता दिईनेछ ।
उमेर :
व्यवस्थापकीय श्रेणीमाः २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको,
अधिकृत श्रेणी तहमा : २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको । (महिला उम्मेद्वारको हकमा माथिल्लो उमेरको हदमा पाँच वर्ष थप हुनेछ), वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको लागि उमेर हद लाग्ने छैन । सबै पदका लागि मोटरसाईकल ड्राईभिङ गर्न सक्ने (लाईसेन्स सहित) लाई प्राथमिकतामा राखिने छ।
This job has expired.