मेडिकल अफिसर

मेडिकल अफिसर

Views: 957 | This job is expired 2 years, 11 months ago

Basic Job Information

Job Category : Healthcare / Pharma / Biotech / Medical / R&D
Job Level : Entry Level
No. of Vacancy/s : [ 0 ]
Employment Type : Temporary
Job Location : मिनभवन, काठमाण्डौ
Apply Before(Deadline) : May. 10, 2021 12:00 (2 years, 11 months ago)

Job Specification

Experience Required : Not Required

मेडिकल अफिसर

पद : मेडिकल अफिसर 

आवश्यक संख्या : केहि

उमेर हद : २१ वर्ष पुरा भएको ४० बर्ष ननाघेको  

सेवाको प्रकार: सेसन

  • कर्मचारीको तलब भत्ता तथा सेवा सुविधा अस्पतालको नियमानुसार हुनेछ । 
  • उमेदवार हुनका लागि देहायको योग्यता पुगेको हुनु पर्ने छ । .
    नियमानुसार काउन्सिलमा दर्ता भएको हुनु पर्ने।
    फौजदारी अभियोगमा आदालतबाट कसुरदार नठहरिएको ।
    भविष्यमा अयोग्य ठहरिने गरि सेवाबाट बर्खास्त नभएको। 
  • आवश्यक कागजातहरु : शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, काउन्सिल दर्ता
  • प्रमाणपत्रको प्रतिलिपी, नागरिकताको प्रतिलिपी, अनुभवको प्रमाणपत्रको प्रतिलिपी । 
  • अनुभवीलाई प्राथमिकता दिईने छ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE