Dhaulagiri Laghubitta Bittiya Sanstha Ltd.

कनिष्ठ अधिकृत (केहि)

Dhaulagiri Laghubitta Bittiya Sanstha Ltd.

कनिष्ठ अधिकृत (केहि)

कनिष्ठ अधिकृत (केहि)

Dhaulagiri Laghubitta Bittiya Sanstha Ltd.

बा.न.पा. २, श्रीनगरटोल, बागलुङ
Experience: More than or equal to 3 years

कनिष्ठ अधिकृत (केहि)

Views: 1562 | This job is expired 2 years, 11 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Entry Level
No. of Vacancy/s : [ 0 ]
Employment Type : Full Time
Job Location : बा.न.पा. २, श्रीनगरटोल, बागलुङ
Apply Before(Deadline) : May. 15, 2021 12:00 (2 years, 11 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : More than or equal to 3 years

कनिष्ठ अधिकृत (केहि)

बिज्ञापन न: ०८/२०७७/०७८

श्रेणी : अधिकृत

संख्या: केहि

आवश्यक न्यूनतम योग्यता:

  • स्नातक वा सो सरहको परिक्षा उत्तीर्ण गरि बैंक तथा वित्तीय  संस्थामा ३ वर्षको कार्य अनुभव भएको वा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी कम्तीमा ५ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ।
  •  (लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा कर्जा, तथा अनुगमन, बिमा, तथा कर्जा सूचना, कर्जा सुरक्षण सम्बन्धी कार्य गरेको वा शाखा कार्यालयको अनुगमन प्रमुख भई बिभिन्न क्षेत्रमा कार्य अनुभव भएको वा शाखामा शाखा प्रमुख भई कार्य गरेकालाई प्राथमिकता दिईनेछ।) 

उमेरको हद : २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने तर महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुनेछ। 

परिक्षाको किसिम : छोटो सुचिमा परेकाहरुमध्ये अन्तरवार्ताको माध्यमबाट छनोट गरिनेछ । 

तलव तथा सुविधा वित्तीय सस्थाको नियमानुसार हुनेछ । 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE