Dhaulagiri Laghubitta Bittiya Sanstha Ltd.

प्रबन्धक (केहि)

Dhaulagiri Laghubitta Bittiya Sanstha Ltd.

प्रबन्धक (केहि)

प्रबन्धक (केहि)

Dhaulagiri Laghubitta Bittiya Sanstha Ltd.

बा.न.पा. २, श्रीनगरटोल, बागलुङ
Experience: More than or equal to 3 years

प्रबन्धक (केहि)

Views: 1035 | This job is expired 2 years, 11 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Senior Level
No. of Vacancy/s : [ 0 ]
Employment Type : Full Time
Job Location : बा.न.पा. २, श्रीनगरटोल, बागलुङ
Apply Before(Deadline) : May. 15, 2021 12:00 (2 years, 11 months ago)

Job Specification

Education Level : Graduate (Masters)
Experience Required : More than or equal to 3 years

प्रबन्धक (केहि)

बिज्ञापन न: ०७/२०७७/०५८

संख्या: केहि

आवश्यक न्यूनतम योग्यता: स्नातकत्तोर वा सो सरहको परिक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थाको केन्द्रीय कार्यालयको निती निर्माण तहमा कम्तिमा ३ वर्ष अधिकृत श्रेणीमा कार्य अनुभव भएको वा स्नातक उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तिमा ४ वर्ष अधिकृत श्रेणीको कार्य अनुभव सहित ५ वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । (कर्जा, अनुगमन, योजना आ.ले.प तथा जोखिम व्यवस्थापन बिभागिय प्रमुख भई कार्य गरेकालाई प्राथमिकता दिईनेछ । )

उमेरको हद : २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने तर महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुनेछ। 

परिक्षाको किसिम : छोटो सुचिमा परेकाहरुमध्ये अन्तरवार्ताको माध्यमबाट छनोट गरिनेछ । 

तलव तथा सुविधा वित्तीय सस्थाको नियमानुसार हुनेछ । 


This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE