लेखापाल

लेखापाल

Views: 850 | This job is expired 2 years, 11 months ago

Basic Job Information

Job Category : Accounting / Finance
Job Level : Entry Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : ललितपुर
Apply Before(Deadline) : Apr. 26, 2021 12:00 (2 years, 11 months ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : More than or equal to 1 year

लेखापाल

यस कम्पनीद्वारा संचालित भैरवकुण्ड जलविद्युत आयोजनाको लागि तपशिल बमोजिम योग्यता भएका कर्मचारीहरुको आवश्यकता परेको हुँदा, आवेदन दिन ईच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र (मिति २००८ बैशाख १२ गते) यस कम्पनीको मुख्य कार्यालयमा सम्पर्क राख्नुहुन सुचित गरिन्छ ।

पद: लेखापाल
संख्या: १ जना
शैक्षिक योग्यता तथा अनुभव: मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रविणता प्रमाणपत्र तह उर्तिण गरेको र सम्बन्धित क्षेत्र तथा पदमा कम्तीमा १ वर्षको कार्य अनुभव प्राप्त आवेदकलाई विशेष ग्राहृयता दिईनेछ । 

  • आवेदकहरुले आफ्नो व्यक्तिगत विवरण (BIO-DATA) का साथ, हालसालै खिचेको पासर्पोट साईजको रंगिन फोटो २ प्रति र सम्बन्धित योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि प्रमाणित गरी पेश गर्नुपर्नेछ । 
  • आवेदकहरुले कम्प्यूटर संचालन (नेपाली+अंग्रेजी) मा विशेष दक्षता हाँसिल गरेको हुनुपर्नेछ । 
  • आवेदकहरुको उमेरको हकमा २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।
  • SHORT LIST मा छनौट भएका आवेदकहरुलाई मात्र परिक्षामा सहभागी गराईनेछ ।

परिक्षाको किसिमः अन्तर्वार्ता र प्रयोगात्मक 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE