रिसेप्सनिष्ट

रिसेप्सनिष्ट

Views: 979 | This job is expired 2 years, 11 months ago

Basic Job Information

Job Category : Secretarial / Front Office / Data Entry
Job Level : Entry Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : बतिसपुतली, सातदोबाटो
Apply Before(Deadline) : May. 01, 2021 12:00 (2 years, 11 months ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

रिसेप्सनिष्ट

यस संस्थाको प्रधान कार्यालय बत्तिसपुतली तथा सदस्य सेवा केन्द्र सातदोबाटोमा केही रिक्त पदहरुमा कर्मचारी आवश्यकता भएको हुँदा इच्छुक नेपाली नागरिकहरुले आफ्नो शैक्षिक योग्यता, अनुभवको प्रमाण पत्र, नागरिकताको प्रतिलिपी, बायोडाटा र १ प्रति PP साईजको  फोटो सहित बिज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिनुहोला। 

पद: रिसेप्सनिष्ट  
संख्या: 
शौक्षिक योग्यता: प्रमाण पत्र तह (+2) उत्रिर्ण वा सो सरह कम्प्युटरमा दक्ष ।

  • अनुभवी तथा License भएकाहरुलाई बिषेश प्रथमिकता दिईनेछ । 
  • प्रारम्भिक छनोटमा परेकालाई मात्र अन्तरवार्तामा बोलाईनेछ । 
  • नतिजा संस्थाको सुचना पाटी र फोन सम्पर्क गरी जानकारी गराईनेछ । 
  • आवेदन संस्थाको दुबै कार्यालयबाट र ईमेल बाट पनि दिन सकिनेछ । 
  • तलब सुबिधा संस्थाको निर्णय बमोजिम हुनेछ ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE