कनिष्ठ अधिकृत (केही)

कनिष्ठ अधिकृत (केही)

Views: 1149 | This job is expired 3 years, 1 month ago

Basic Job Information

Job Category : Banking / Insurance /Financial Services
Job Level : Mid Level
No. of Vacancy/s : [ 0 ]
Employment Type : Full Time
Job Location : पोखरा, कास्की
Apply Before(Deadline) : Mar. 19, 2021 12:00 (3 years, 1 month ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : More than or equal to 3 years

कनिष्ठ अधिकृत (केही)

नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड लाई थप शाखा कार्यालयहरू बिस्तार गर्ने क्रममा तपशिलमा उल्लेखित पदमा योग्य कर्मचारीहरूको आवश्यकता भएकोले विपन्न वर्गमा काम गर्न ईच्छक, उत्साही, जझारु तथा परिणाममुखी नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ। आफनो दरखास्त फारामका साथ हालसालै खिचेको पासपोर्ट साइजको (रंगीन) फोटो २ प्रति, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपि, कार्यानुभव पत्रको प्रतिलिपि, व्यक्तिगत विवरणका साथमा निवेदन समावेश गरी मिति २०७७/१२/०६ गते शुक्रबार सम्म कार्यालय समय भित्र निवेदन पेश गर्नको लागी सूचना आझन गरिन्छ ।

बिज्ञापन न.: ६/२०७७/७८
पद: कनिष्ठ अधिकृत
श्रेणी: अधिकृत
संख्या: केही
आवश्यक न्यूनतम योग्यता: कनिष्ठ अधिकृत पदको लागि प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उर्तीण गरी बैंक तथा वित्तीय संस्थामा बरिष्ठ सहायक पदमा कम्तीमा ३ बर्ष वा सुपरभाईजर पदमा कम्तीमा २ बर्षको कार्य अनुभव भएको हुनुपर्ने छ । शाखा प्रवन्धकको रुपमा कार्य गरेकालाई बिशेष प्राथमिकता दिइनेछ । 

उमेर : अधिकत श्रेणीका लागि दरखास्त लिइने अन्तिम मिति सम्म २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सहायक श्रेणीका लागि दरखास्त लिइने अन्तिम मिति सम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिलाको हकमा उमेरको हद उल्लेखित उमेरमा पाँच बर्ष थप हुनेछ। 

विशेष प्राथमिकता : दई पांग्रे सवारी चालक अनुमति पत्र भएकालाई विशेष प्राथमिकता दिइनेछ। 

परिक्षाको किसिम : अन्तरवार्ता 

छनौट विधिः तोकिएको म्याद भित्र प्राप्त दरखास्तहरू मध्येबाट छोटो सुची (Short List) तयार गरिनेछ र छोटो सूचीमा परेका उम्मेदवारहरूलाई| अन्तरवार्ताको लागि फोन वा इमेल मार्फत जानकारी गराईने छ । छनौट भएका उम्मेदवारलाई संस्थाको कुनै पनि कार्यालयमा खटाउन सकिनेछ । कर्मचारी आवश्यकताको विज्ञापन सम्बन्धी कार्यक्रम स्थगन तथा रद्द गर्नसक्ने सम्मको अधिकार संस्थामा निहित रहनेछ। रीत नपुगेको र म्याद नाधी प्राप्त भएको आवेदन उपर कनै कारवाही हुनेछैन ।

सेवा सविधा : संस्थाको नियमानसार हनेछ ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE