फेटा गाउँपालिका

रोजगार संयोजक

फेटा गाउँपालिका

रोजगार संयोजक

रोजगार संयोजक

Views: 1391 | This job is expired 3 years ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Entry Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : फेटा, बारा
Apply Before(Deadline) : Apr. 12, 2021 12:00 (3 years ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

रोजगार संयोजक

यस गाउँपालिका अर्न्तगत विभिन्न शाखा तथा स्वास्थ्य चौकीका लागि तपसिल बमोजिमका पदमा कर्मचारी आवश्यक रहेकोले तल उल्लेखित योग्यता पुगेको इच्छुक नेपालि नागरिकहरुले यो सुचना प्रकाशित भएको मितिले १५ (पन्ध) दिन भित्र आवेदन दिनु हुनको लागि दरखास्त अवाहन गरिएको व्यवहोरा अनुरोध छ।

बिनपान नं.: ३ (०७७/०७८) 
पद: रोजगार संयोजक 
तह: छैठो
माग संख्या:

द्रष्टवः 

१. दरखास्त दिने अन्तिम मिति : २०७७/११/० गते । 
२. दरखास्त दिने स्थान : फेटा गाउँपालिकाको कार्यालय, फेटा बारा
३. दरखास्त दस्तुर : रोजगार संयोजकको लागि रु. १०००/-, अ.हे.व, अ.न.मी तथा प्रवाधिक सहायक (सिभिल ईन्जिनियरिड तर्फ) का लागि रु. ५००/-, का.स, इलेक्ट्रिसियन, इलेक्ट्रिसियन हेल्परका लागि रु. ३००/
४. परिक्षाको किसिम : रोजगार संयोजक, प्रवाधिक सहायक, अ.हे.व, तथा अ.न.मी पदको लागि लिखित, आवश्यक्तानुसार कम्पुयटर सिप परिक्षण र अन्तरवार्ता र तथा र, का.स, इलेक्ट्रिसियन, इलेक्ट्रिसियन हेल्पर तथा लागि र्सट लिस्ट बाट छनौट भएकालाई अन्तरवार्ता लिने। 

आवश्यक कागजातहरुः नेपालि नागरिकता प्रमाणप्रत्रको प्रतिलिपि, शैक्षिक योग्यता सम्बन्धि प्रमाण पत्रको प्रतिलिपि । 

न्युन्तम योग्यताः 
रोजगार संयोजकको हकमा : 

  • मान्याताप्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उतिर्ण गरेको र कम्प्यूटर सम्बन्धि आधारभुत ज्ञान भएको ।
  • २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको । महिलाको हकमा ४० वर्ष । 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE