Views: 1197 | This job is expired 3 years ago
Job Category | : | Healthcare / Pharma / Biotech / Medical / R&D |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | सिजुवा, मोरङ |
Apply Before(Deadline) | : | Mar. 13, 2021 12:00 (3 years ago) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
प्रस्तुत विषयमा यस रतुवामाई नगरपालिकाको नगर अस्पताल झुर्कियाको लागि तपसिल बमोजिमको पदमा सेवा करारमा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकोले ईच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरुले यो सूचना प्रकाशन गरेको मितिबाट १५ दिन भित्र माग बमोजिमको विवरण र यस नगरपालिकाको राजश्व शाखामा तिरेको रसिद सहित कार्यालय समयमा दरखास्त दिनुहुन यो सूचना प्रकाशन गरिएको छ।
विज्ञापन नं.: १३/२०७७/७८
पद: मेडिकल अधिकृत
माग संख्या: १
मेडिकल अधिकृत
२. दरखास्त दिने स्थान: रतुवामाई नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सिजुवा मोरङ ।
३. आवेदन दस्तुरः एम.डी.जि.पी र मेडिकल अधिकृतको रु. १०००/- अन्यको रु. ५००/- मात्र ।
४. सेवा सुविधा: नियमानुसार ।
५. छनौटको किसिमः लिखित परिक्षा र अन्तरवार्ता ।
६. आवेदनका साथ संलग्न कागजातहरु:
This job has expired.