लेखा अधिकृत

लेखा अधिकृत

Views: 1143 | This job is expired 3 years, 1 month ago

Basic Job Information

Job Category : Accounting / Finance
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : पोखरा, नेपाल
Apply Before(Deadline) : Mar. 17, 2021 12:00 (3 years, 1 month ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

लेखा अधिकृत

गण्डकी विश्वविद्यालय पोखराका लागि तपसिलमा उल्लेखित शैक्षिक तथा प्रशासनिक पदहरु खुल्ला प्रतियोगिताबाट करार सेवामा पदपूर्ती गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट प्रथम पटक प्रकाशित मितिदेखि २१ दिनभित्र र त्यसपछि दोव्वर दस्तुर तिरी ७ दिनसम्म विश्वविद्यालयको कार्यालय, मुस्ताङचोक, पोखरामा रितपूर्वक दरखास्त फाराम वुझाउन आह्वान गरिन्छ । म्याद नाघि प्राप्त हुन आएका र रित नपुगेका दरखास्त उपर कुनै कारवाहि गरिने छैन । आवेदकले दरखास्त दस्तुर वापत गण्डकी विश्वविद्यालयको रा.वा.बैङ्क, पृथ्वीचोक पोखरामा रहेको खाता नं. ३०२०१००००१९४८००१ GANDAKI BISHWOBIDHYALAYA (AAYE KHATA) मा आवेदन दस्तुर वापतको रकम जम्मा गरेको सक्कल भौचर सम्लग्न गरी नियमानुसार आवश्यक कागजात सहित आवेदन फाराम वुझाउनु पर्नेछ ।

विज्ञापन नं.: ७/०७७/०७८
पद: लेखा अधिकृत
तह: सातौ तह
संख्या:
दस्तुर रु : ७००

आवश्यक न्यूनतम शैक्षिक योग्यता एवम् अनुभव:  
लेखा अधिकृत (सातौ तह) :- व्यवस्थापन विषयमा स्नातक तह वा सो सरह उर्तीण गरेको । 

  • उमेरको हद :- कर्मचारी तर्फ ५० वर्ष र शिक्षक तर्फ ५८ वर्ष ननाघेको । 
  • आवेदन फारम पाईने स्थान :- गण्डकी विश्वविद्यालयको कार्यालय, मुस्ताङचोक, पोखरा 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE