मेडिकल ल्याव प्रशिक्षक

मेडिकल ल्याव प्रशिक्षक

Views: 752 | This job is expired 3 years, 1 month ago

Basic Job Information

Job Category : Healthcare / Pharma / Biotech / Medical / R&D
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : घोराही-१७, गैरागाउँ, दाङ
Apply Before(Deadline) : Feb. 28, 2021 12:00 (3 years, 1 month ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

मेडिकल ल्याव प्रशिक्षक

यस शिक्षालयलाई तपसिल अनुसारका पदहरूमा २०७८ असार मसान्तसम्मका लागि सेवा करारबाट कामकाज |गराउनुपर्ने भएकोले १८ वर्ष उमेर पुगी योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले |१५ दिनभित्र तपसिल बमोजिमको दस्तुर बुझाई दरखास्त फाराम भर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

विज्ञापन नं.: ३ /२०७७/०७८
पद र श्रेणी: मेडिकल ल्याव प्रशिक्षक (अधिकृत स्तर तृतीय प्रा.) 
माग संख्या: 
आवश्यक शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण ।

१. दरखास्त दिने अन्तिम मिति : २०७७।११।१६ गतेसम्म

२. परीक्षा दस्तुर : अधिकृत स्तरका लागि रु.१०००, सहायक स्तरका लागि रु.५०० र श्रेणी विहिनको लागि रु ३०० यस शिक्षालयको नाममा रा.वा. बैंक घोराही शाखामा रहेको चहि.नं. ४५७०१००००००५७००१ मा जम्मा गरेको सक्कल भौचर संलग्न हुनुपर्ने ।

३. परीक्षाको किसिम: लिखित र अन्तर्वार्ता तथा श्रेणी विहिन पदहरूको हकमा अन्तर्वार्ता मात्र । 

४. विदेशी शैक्षिक प्रमाणपत्रको हकमा अनिवार्य रूपमा समकक्षताको प्रमाणपत्र पेस गर्नुपर्नेछ। 

५. सूचनामा उल्लेख नभएका विषयको हकमा प्रचलित कानून बमोजिम हुनेछ। 

६. फाराम पाइने स्थान : शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय, घोराही-१७, गैरागाउँ, दाङ । 

७. तलब सुविधा: परिषदको प्रचलित नियमानुसार । 

. परीक्षा तालिका पछि प्रकाशित गरिनेछ।

९. पेस गर्नुपर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, समकक्षताको प्रमाणित प्रतिलिपि, हलुका सवारी चालकको हकमा सवारी चालक अनुमति प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, हालसालै खिचिएको ३ प्रति पासपोर्ट साइजको फोटो। 

१०. फार्मेसी, रेडियोग्राफी, मेडिकल ल्याव प्रशिक्षक, आर्किटेक्ट। निर्माण प्रशिक्षकको हकमा सम्बन्धित व्यावसायिक परिषदको प्रमाणपत्र। 

११. सुरक्षा गार्डको हकमा नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरीबाट अवकाश प्राप्त प्रमाणको प्रतिलिपि वा सीप परीक्षण उत्तीर्ण भएको प्रमाणपत्रको छायाँ प्रति ।  

१२. रीतपूर्वक नभएका दरखास्त फाराम स्वीकृत गरिनेछैन । 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE