गणक

गणक

मानेभञ्ज्याङ गाउँपालिका

मानेभञ्ज्याङ, ओखलढुंगा
Source: Nagarik

गणक

Views: 1344 | This job is expired 3 years, 2 months ago

Basic Job Information

Job Category : Research and Development
Job Level : Entry Level
No. of Vacancy/s : [ 4 ]
Employment Type : Contract
Job Location : मानेभञ्ज्याङ, ओखलढुंगा
Apply Before(Deadline) : Feb. 02, 2021 12:00 (3 years, 2 months ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

गणक

यस मानेभञ्ज्याङ गाउँपालिकामा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमको लागि तपसिलमा उल्लेखित पद र संख्याका कर्मचारीहरुको आवश्यकता भई सेवा करार अन्तर्गत पदपूर्ति गर्नु पर्ने भएको हुँदा इच्छुक योग्य उम्मेद्वारहरुलाई दरखास्त पेश गर्न हुन यो सूचना प्रकाशन गरिएको छ ।

वि.नं. : ०४-०७७/७८
पद : गणक 
तह : चौथौ 
माग संख्या :  
आवश्यक न्यूनतम शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङ्कशास्त्र वा जनसंख्या वा अर्थशास्त्र वा गणित विषय सहित कुनै विषयमा कम्तिमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको।
दरखास्त दस्तुर: ५००

द्रष्ट्रव्यः 
१. दरखास्त दिने अन्तिम मितिः प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ औं दिन (मिति २०७७।१०।१९ गते)। 

२. दरखास्त फारम र दरखास्त दस्तुर बुझाउने स्थान: मानेभञ्ज्याङ गाउँ कार्यपालिकाको कार्यालय, प्रशासन शाखा।

३. दरखास्त फारमको साथमा पेश गर्नु पर्ने कागजातहरु: नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, न्यूनतम शैक्षिक योग्यताको प्रमाण पत्रहरुको प्रतिलिपी, पासपोर्ट साईजमा हालसालै खिचेको फोटो ३ प्रति, सम्बन्धित पदमा अनुभव वा थप तालिम प्राप्त गरेको भए सो को प्रमाण पत्रको प्रतिलिपि र समावेशी समूह अन्तर्गत पर्ने भए सोको प्रमाणपत्रको प्रतिलिपी। 

४. उमेरः कम्तिमा १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको हुनुपर्नेछ। 

५. परीक्षाको किसिमः प्रारम्भिक योग्यताक्रमको सूची, लिखित (वस्तुगत) र अन्तर्वार्ता । 

६. पाठ्यक्रमः लोक सेवा आयोगले निर्धारण गरेको पाठ्यक्रम बमोजिम हुनेछ ।

७. प्रारम्भिक सूचीको नतिजा प्रकाशन मितिः २०७७।१०।२० गते। 

८. पदपूर्ति सम्बन्धि अन्य विवरण तथा दरखास्त फारम गाउँपालिकाको Website: www.manebhanjyangmun.gov.np बाट प्राप्त गर्न सकिनेछ अन्य जानकारीको लागि ९८५२८२०००२, ९८५२८४४४०८ मा सम्पर्क राख्न सक्नु हुन्छ।

प्रमुख प्रशासकीय अधिकृत

This job has expired.

Recommended Jobs

Job Action

Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE