रोजगार संयोजक

रोजगार संयोजक

Views: 1512 | This job is expired 3 years, 2 months ago

Basic Job Information

Job Category : Human Resource /Org. Development
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : चौघरे, ललितपुर
Apply Before(Deadline) : Jan. 27, 2021 12:00 (3 years, 2 months ago)

Job Specification

Experience Required : Not Required

रोजगार संयोजक

प्रस्तुत विषयमा यस कोन्ज्योसोम गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको लागि आवश्यक पर्ने रोजगार संयोजक पदमा करारमा पदपूर्ति लागि प्रथम पटक मिति: २०७७/०७/२२ गते प्रकाशित सूचना बमोजिम संक्षिप्त सूचि प्रकाशन गरि मितिः २०७७/०९/०४ गते लिइएको लिखित परिक्षामा कुनै पनि उमेदवार सफल हुन नसकेको हुँदा गाउँ कार्यपालिकाको मितिः २०७७/० ९/२७ गतेको निर्णय बमोजिम पुनः दोश्रो पटक सूचना प्रकाशन गर्नुपर्ने भयकोले निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिन भित्र माग बमोजिमको विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ। 

विज्ञापन नं.: RE.०१/२०७७/०७८ 
पद: रोजगार संयोजक
तह: स्थानीय सेवाको पाँचौ तह सरह
संख्या:
काम गर्नुपर्ने स्थान: गाउँपालिकाको रोजगार सेवा केन्द्र

१. आवश्यक न्युनतम योग्यता र अनुभव : नेपाल सरकार बाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उतिर्ण गरेको। 

२. उमेर : १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको । 

३. दस्खास्त दिने स्थान : कोन्ज्योसोम गाउँपालिका, गाउँकार्यपालिको कार्यालय, चौघरेललितपुर 

४. दस्खास्त दिने अन्तिम मिति : २०७७/१०/१४ गते कार्यालय समय मित्र। 

५. आवेदन दस्तुर : रू. ५००/- (पाँच सय मात्र) (सानिमा बैंक लि. कोन्ज्योसोम शाखा, ललितपुरमा रहेको खाता नं. ग-१-१ आन्तरिक राजश्व खाता ०६६०१००४०००००१३ मा रकम जम्मा गरेको रसिद र भौचर)। 

६. छनौटको किसिम : प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन र लिखित परिक्षा। 

७. आवेदन साथ संलग्न प्रमाणित गरेका कागजातहरुः
(क) नेपाली नागरिकताको प्रमाणपत्र
(ख)न्युनतम योग्यताको लब्धांकको प्रमाणपत्र
(ग) चारित्रिक प्रमाणपत्र
(घ) अनुभव खुलेको कागजातहरु
(ङ) हालसालै खिचेको पासपोर्ट साईजको फोटो २ प्रति 

८. सेवा सुविधा : रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड २०७६ बमोजिम ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE