Views: 1826 | This job is expired 3 years, 2 months ago
Job Category | : | Hospitality |
Job Level | : | Entry Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | सानोठिमी, भक्तपुर |
Apply Before(Deadline) | : | Jan. 20, 2021 12:00 (3 years, 2 months ago) |
Experience Required | : | Not Required |
यस केन्द्र परिसर तथा शौचालयहरूको नियमित सरसफाइ गर्ने कार्यका लागि सेवा करारमा लिनुपर्ने भएको हुँदा उक्त कार्य गर्न इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (मिति २०७७/१०/०६ गतेसम्म) यस केन्द्रमा आइपुग्ने गरी प्रस्ताव पेश गर्न यो सूचना प्रकाशित गरिएको छ।
१. केन्द्रमा रहेका ठूला-साना गरी करिब २५ वटा शौचालयको सरसफाइ, केन्द्रको हाताभित्रका बाटो, प्रेस भवन, गोदाम तथा कार्यालय परिसरको सरसफाइ सम्बन्धी कार्य गर्नुपर्नेछ।
२. सरसफाइका लागि आवश्यक पर्ने सामग्रीहरू केन्द्रबाटै उपलब्ध गराइनेछ।
३. प्रस्ताव पेश गर्दा प्रस्ताव साथ फर्म दर्ता, मू.अ. कर दर्ता, प्यान दर्ता, इजाजत पत्र र आ.व. २०७४/०७७ को कर चुक्ता प्रमाणपत्र तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ।
४. काम गर्नुपर्ने अवधि एक वर्षको हुनेछ।
५. प्रस्ताव सूचना प्रकाशित मितिले १५ दिनभित्र केन्द्रीय कार्यालय सानोठिमी, भक्तपुरमा दाखिला गरी सक्नुपर्नेछ।
६. प्रस्तावदाताले प्रस्तावमा उक्त सम्पूर्ण कार्य गर्नका लागि स्पष्ट रूपमा वार्षिक लाग्ने रकम (म.अ. कर बाहेक) खुलाउनुपर्नेछ।
७. सेवा शुल्कको विजक प्राप्त भएपछि मासिक रूपमा प्रचलित नियमानुसार कर कट्टा गरी भुक्तानी गरिनेछ ।
८. प्रस्तावदाताले प्रस्ताव पेश गर्नु अगाडि केन्द्रमा आई कार्यको विषयमा स्थलगत अवलोकन गर्न सक्नेछन् ।
९. प्रस्तावदाताले अन्य आवश्यक कुरा प्रस्तावमा उल्लेख गर्नुपर्नेछ।
This job has expired.