भोटेकोशी गाउँपालिका

उद्यम विकास सहजकर्ता (चौथो, पाँचौ)

भोटेकोशी गाउँपालिका

उद्यम विकास सहजकर्ता (चौथो, पाँचौ)

उद्यम विकास सहजकर्ता (चौथो, पाँचौ)

Views: 703 | This job is expired 3 years, 4 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 2 ]
Employment Type : Contract
Job Location : भोटेकोशी गाउँपालिका
Apply Before(Deadline) : Dec. 07, 2020 00:00 (3 years, 4 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

उद्यम विकास सहजकर्ता  (चौथो, पाँचौ)

विज्ञापन नं ०१/०७७-७८
पद: उद्यम विकास सहजकर्ता
तह: चौथो-१ पाँचौ-१
संख्या: 

आवश्यक योग्यता र अनुभव : 

  • प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम केन्द्र ( CTEVT ) बाट उद्यम विकास सहजकर्ता सम्बन्धि डिप्लोमा कोष उत्तिर्ण गरेको वा
  • प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र ( CTEVT ) बाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सीप परीक्षण तह २ वा ३ उत्तिर्ण गरेको वा 
  • प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र ( CTEVT ) बाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धि प्राविधिक प्रवेशिका परिक्षा ( TSLC ) उत्तिर्ण गरेको 

दरखास्त दिने स्थान: यस गाउँपालिकाको कार्यालयमा वा [email protected] मा पनि पठाउन सकिनेछ। 
दरखास्त दिने अन्तिम मितिः- २०७७/०८/२२ 
संलग्न गर्नुपर्ने कागजातहरुः 

  • निवेदन
  • बायोडाटा
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
  • सीप परिक्षणको प्रमाणपत्र भएमा यसको प्रतिलिपि
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि च) कामको अनुभव खुलेको कागजातहरु 

सेवा तथा सुविधाहरुः योग्यता र अनुभवको आधारमा गाउँपालिकाले संझौतामा तोकेअनुसार तलब स्केल र फिल्डमा खटिएको अवस्थाको यातायत खर्च तथा दैनिक भ्रमण भत्ता उपलब्ध गराईने छ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE