इच्छाकामना गाउँपालिका

उद्दम विकास सहजकर्ता (सहायक पाँचौ, चौथो)

इच्छाकामना गाउँपालिका

उद्दम विकास सहजकर्ता (सहायक पाँचौ, चौथो)

उद्दम विकास सहजकर्ता (सहायक पाँचौ, चौथो)

Views: 1225 | This job is expired 3 years, 4 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 2 ]
Employment Type : Contract
Job Location : कुरिनटार, चितवन
Apply Before(Deadline) : Dec. 16, 2020 12:00 (3 years, 4 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

उद्दम विकास सहजकर्ता (सहायक पाँचौ, चौथो)

पद: उद्दम विकास सहजकर्ता
तह: सहायक पाँचौ 
माग  संख्या: 
परिक्षा दस्तुर: रु ५०० ग्लोवल आई एम इ बैंक कुरिनटारमा शाखा राजश्व खाता नं c४०४०१०००००००४ मा जम्मा गरेको सक्कलै बैंक भौचर र निवेदन पेश गर्नु पर्नेछ
आवस्यक योग्यता र अनुभव: प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम केन्द्र (CTEVT)बाट उद्दम विकास सहजकर्ता सम्बन्धि डिप्लोमा कोर्ष उत्तिर्ण गरेको वा प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम केन्द्र (CTEVT) बाट मान्यता प्राप्त उद्दम विकास सहजकर्ता शिप परिक्षण तह ३ उत्तिर्ण गरेको 

पद: उद्दम विकास सहजकर्ता
तह: सहायक  चौथो
माग  संख्या: 
परिक्षा दस्तुर: रु ३०० ग्लोवल आई एम इ बैंक कुरिनटारमा शाखा राजश्व खाता नं c४०४०१०००००००४ मा जम्मा गरेको सक्कलै बैंक भौचर र निवेदन पेश गर्नु पर्नेछ
आवस्यक योग्यता र अनुभव: प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम केन्द्र (CTEVT)बाट उद्दम विकास सहजकर्ता सम्बन्धि प्राविधिक प्रवेशिका परिक्षा (TSLC) उत्तिर्ण गरेको वा  प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम केन्द्र (CTEVT) बाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता शिप परिक्षण तह २ उत्तिर्ण गरेको


दरखास्त दिने स्थानः इच्छाकामना गाँउपालिको कार्यालय सामाजिक विकास शाखा। 

दरखास्त दिने अन्तिम मितिः २०७७।०८।३० गतेसम्म कार्यालय समय भित्र । 


सम्लग्न कागजातहरु: 

  • निवेदन
  • वायोडाटा
  • शैक्षिक योग्यताको प्रमाण पत्र
  • सीप प्रशिणको प्रमाणपत्र भएमा यसको प्रतिलिपि
  • नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
    कामको अनुभव खुलेको कागजातहरु । 
  • कामको अनुभव खुलेको कागजातहरु । 

सेवा तथा सुबिधाहरुः योग्यता र अनुभवको आधारमा गाँउपालिकाले संझौतामा तोकेअनुसार तलब स्केल र फिल्डमा खटिएको अवस्थाको यातायात खर्च तथा दैनिक भ्रमण भत्ता उपलब्ध गराईने छ। 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE