जानकी गाउँपालिका

उद्यम विकास सहजकर्ता

जानकी गाउँपालिका

उद्यम विकास सहजकर्ता

उद्यम विकास सहजकर्ता

Views: 1279 | This job is expired 3 years, 4 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 2 ]
Employment Type : Contract
Job Location : दुर्गौली, कैलाली
Apply Before(Deadline) : Dec. 08, 2020 12:00 (3 years, 4 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

उद्यम विकास सहजकर्ता

विज्ञापन नं: ०२/२०७७-०७८
पद: उद्यम विकास सहजकर्ता
तह: स्थानीय सेवाको सहायकस्तर चौथो तह सरह
संख्या: 2

आवश्यक न्यूनतम योग्यता र अनुभव :

  • प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) बाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी डिप्लोमा कोर्ष उत्तीर्ण गरेको, वा 
  • प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट उद्यम विकास सहजकर्ता सीप परीक्षण तह २ वा ३ उत्तीर्ण गरेको, वा 
  • प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्वन्धी प्राविधिक प्रवेशिका परीक्षा (TSLC) उत्तीर्ण गरेको । 

उमेर :- कम्तीमा १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको । 
दरखास्त दिने स्थान :- जानकी गाउँ कार्यपालिकाको कार्यालय, दुर्गौली, कैलाली । 
दरखास्त दिने अन्तिम मिति :- २०७७१०८।२२ गते कार्यालय समय भित्र । 
आवेदन दस्तुर :- रु.३००।- (अक्षेरुपी तीन सय मात्र ।) जानकी गाउँपालिका कार्यालयको नाममा जानकी गाउँपालिका, दुर्गौली स्थित सिभिल बैंकमा रहेको आन्तरिक राजस्व खाता नम्बर ०६५१०२०७२९३०८३ मा उल्लेखित आवेदन दस्तुर रकम जम्मा गर्नु पर्नेछ । 
छनौटको किसिम :- संक्षिप्त सूची (Short list) र अन्तरवार्ताबाट । 
आवेदन साथ संलग्न कागजातहरु :-
आवेदक स्वयम्ले प्रमाणित गरेको देहाय बमोजिम कागजातको प्रतिलिपिहरु 

  • नेपाली नागरिकताको प्रमाण-पत्र 
  • न्युनतम शैक्षिक योग्यताको लब्धांक प्रमाण-पत्र
  • चारित्रिक प्रमाण-पत्र
  • तालिम तथा अनुभव सम्बन्धी प्रमाणपत्रहरुको प्रतिलिपि
  • २ प्रति पासपोर्ट आकारको फोटो 

सेवा सुविधा :- काम गरेको अवधिभर स्थानीय सेवाको सहायकस्तर चौथो तहले पाउने सुरु तलब स्केल । 
पदले सम्पादन गर्नुपर्ने कार्य विवरण :- “गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७” को अनुसूची - १ मा उल्लेख भए बमोजिम हुनेछ ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE