रावा बेसी गाउँपालिका

उद्यम विकास सहजकर्ता (सहायक चौथो)

रावा बेसी गाउँपालिका

उद्यम विकास सहजकर्ता (सहायक चौथो)

उद्यम विकास सहजकर्ता (सहायक चौथो)

Views: 1010 | This job is expired 3 years, 4 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 2 ]
Employment Type : Contract
Job Location : हरमटार, कुभिण्डे, खोटाङ
Apply Before(Deadline) : Dec. 08, 2020 00:00 (3 years, 4 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

उद्यम विकास सहजकर्ता (सहायक चौथो)

विज्ञापन नं.: ०६/२०७७/०७८
तह: उद्यम विकास सहजकर्ता (सहायक चौथो)
पद सख्या: (दुई)

आवश्यक न्यूनतम योग्यता र अनुभवः 
शैक्षिक योग्यताः

  • प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिभिटी बाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी डिप्लोमा कोर्ष उतीर्ण गरेको, वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट उद्यम विकास सहज कर्ता सीप परीक्षण तह २ वा ३ उतीर्ण गरेको, वा 
  • प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषदबाट मान्यता प्राप्त उद्यम विकास सहज कर्ता सम्बन्धी प्राविधिक प्रवेशिका परीक्षा (टिएसएलसी) उतिर्ण गरेको। 

उमेरः १८ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको।
दरखास्त दिने स्थानः रावा बेसी गाउँपालिकाको कार्यालय हरमटार, कुभिण्डे, खोटाङ । 
सेवा किसिमः अस्थायी करार सेवा । 
दरखास्त दिने अन्तिम मितिः दोस्रो पटक प्रकाशित मितिले ७ दिन भित्र । 
आवेदन दस्तुरः रु ५०० । 
सेवा सुविधाः गाउँपालिका र उम्मेदवारको आपसी सहमति अनुसार तलब भता उपलब्ध गराइनेछ । 
छनौटको किसिमः प्रारम्भिक योग्यताक्रमको सूचि प्रकाशन र अन्तवार्ता (आवश्यक परेमा लिखित परीक्षा गरिने छ।) 
आवश्यक कागजातहरु: आवेदन स्वंयमले प्रमाणित गरेको नागिरकताको प्रमाण पत्र प्रतिलिपि, न्यूनतम योग्यताको लब्धाङ्क प्रमाणपत्र, चारित्रिक प्रमाण पत्र अनुभव खुल्ने कागजात र दुई प्रति पासपोर्ट आकारको फोटो।
फारम पाईने ठेगानाः आवेदन फारम रावा बेसी गाउँपालिकाको वेबसाईट www.rawabesimun.gov.np बाट प्राप्त गर्न सकिने छ ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE