नगर कार्यपालिकाको कार्यालय

उद्यम विकास सहजकर्ता

नगर कार्यपालिकाको कार्यालय

उद्यम विकास सहजकर्ता

उद्यम विकास सहजकर्ता

Views: 1625 | This job is expired 3 years, 4 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : जलेश्वर, महोत्तरी
Apply Before(Deadline) : Dec. 02, 2020 12:00 (3 years, 4 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

उद्यम विकास सहजकर्ता

आवश्यक न्यूनतम योग्यता र अनुभव: 

  • योग्यता : प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी डिप्लोमा कोर्ष उत्तीर्ण गरेको वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट उद्यम विकास सहजकर्ता सीप परीक्षण तह २ वा ३ उत्तीर्ण गरेको वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट मान्यता प्राप्त  उद्यम विकास सहजकर्ता सम्बन्धी प्रवेशिका परीक्षा उत्तीर्ण गरेको।
  • कम्तीमा तीन महिने आधारभूत कम्प्युटर सीप तालिम लिएको, 
  • गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममा काम गरेको कम्तीमा दुई वर्षको अनुभव भएको।

दरखास्त दिने स्थान: जलेश्वर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय (सम्पर्क नं. : राजेश कुमार पाठक ९८६३३६८३९२) 

दरखास्त दिने अन्तिम मिति: २०७७।०८।१७ गते कार्यालय समयभित्र ।

आवेदन दस्तुर : रु. ७००।- (सात सय मात्र)। 

छनौटको किसिम : लिखित परीक्षा र अन्तरवार्ता । 

आवेदन साथ संलग्न कागजातहरु : आवेदक स्वयमले प्रमाणित गरेको देहाय बमोजिमको कागजातको प्रतिलिपी:

  • नागरिकता प्रमाण पत्र । 
  • न्यूनतम योग्यताको लब्धाङ्क प्रमाण पत्र । 
  • चारित्रिक प्रमाण पत्र। 
  • अनुभव खुल्ने कागजात ।
  • २ प्रति पासपोर्ट आकारको फोटो। 

सेवा सुविधा : नियमअनुसार।

पदले सम्पादित गर्नुपर्ने कार्यविवरण : गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन निर्देशिका, २०७७ को अनुसूची १ बमोजिम हुनेछ। 


This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE