स्टाफ नर्स

स्टाफ नर्स

Views: 1174 | This job is expired 3 years, 6 months ago

Basic Job Information

Job Category : Healthcare / Pharma / Biotech / Medical / R&D
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : सरमथली, रसुवा
Apply Before(Deadline) : Sep. 30, 2020 12:00 (3 years, 6 months ago)

Job Specification

Education Level : Higher Secondary (+2/A Levels/Ib)
Experience Required : Not Required

स्टाफ नर्स

नौकुण्ड गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय
सरमथली, रसुवा
बागमती प्रदेश, नेपाल

करार सेवाका लागि दरखास्त आह्वान गरिएको बारे

(प्रथम पटक प्रकाशित मिति : २०७७/०५/३१ ) यस नौकुण्ड गाउँकार्यपालिकाको कार्यालय रसुवाको लागि तपशिल बमोजिमको आवश्यक कर्मचारी करार सेवामा पदपुर्ती गर्नुपर्ने भएकाले योग्यता प्राप्त नेपाली नागरिकहरुले आफ्नो प्रमाणपत्रको प्रतिलिपी सहित गाउँपालिकाले निर्धारण गरेको फाराम भरी तपशिलको सुचना प्रथम पटक प्रकाशित भएको १५ दिन भित्र पेश गर्नका लागि दरखास्त आह्वान गरिएको छ ।

  • छनोटको किसिम : वस्तगत र अर्न्तवार्ता
  • शैक्षिक योग्यता : मेडिकल अधिकृतको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एम.बि.बि.एस. वा सो सरह उत्तीर्ण, स्टाफ नर्स को लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट पि.सि.एल नर्सिङ वा सो सरह उत्तीर्ण, अ.न.मी. का लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अ.न.मी. वा सो सरह उत्तीर्ण, कार्यालय सहयोगी को लागि एस.एल.सी उत्तीर्ण । 
  • उमेर : १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।
  • आवेदक कानुनद्वारा अयोग्य नठहरिएको हुनुपर्नेछ ।
  • दरखास्तमा संलग्न हुनुपर्ने : उम्मेदवारको व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, अनुभव प्रमाणपत्रको प्रतिलिपी र विज्ञापन नं. २/३/४ को लागि सम्बन्धित काउन्सिलबाट दर्ता प्रमाणपत्रको प्रतिलिपी। 
  • दरखास्त बुझाउने अन्तिम मिति : २०७७/०६/१४
  • दरखास्त बुझाउने स्थान : नौकुण्ड गाउँपालिकाको कार्यालय, सरमथली, रसुवा
  • दरखास्त दिने वैकल्पिक विधि : बैंक दाखिला गरेको भौचर र अन्य आवश्यक कागजातहरु स्क्यान गरी [email protected] मा समयावधि भित्रमा पठाउन सकिनेछ ।
  • दरखास्त दस्तुर : नौकुण्ड गाउँपालिकाको आन्तरिक राजस्व खाता नौकुण्ड S104010000001 ग्लोबल आई.एम.ई बैंक, नौकण्ड शाखा । 
  • परिक्षा मिति समय र स्थान : २०७७/०६/१७, विहान : ८ बजे, नौकुण्ड गाउँ कार्यपालिकाको कार्यालय, रसुवा।
  • करार अवधि : नियुक्तिको मिति देखि ३ महिनाको हुनेछ । कार्यपालिकाको निर्णय अनुसार करार थप गरिनेछ।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE