भजनी नगरपालिका

कानुन अधिकृत (छैठौ) करार

भजनी नगरपालिका

कानुन अधिकृत (छैठौ) करार

कानुन अधिकृत (छैठौ) करार

Views: 1148 | This job is expired 3 years, 6 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : भजनी, कैलाली
Apply Before(Deadline) : Sep. 28, 2020 12:00 (3 years, 6 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

भजनी नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
भजनी, कैलाली
सुदुरपश्चिम प्रदेश, नेपाल

कानुन अधिकृत (छैठौ) करारमा पदपूर्ति गर्ने सम्बन्धि सूचना ।

(प्रथम पटक प्रकाशित मिति:-२०७७/०५/२९) 

  • प्रस्तुत विषयमा यस कार्यालयमा आवश्यक कानुन अधिकृत करारमा पदपूर्तिका लागि निम्नबमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र माग बमोजिम विवरण सहित यस कार्यालयमा दरखास्त दिनहन अनुरोध गरिन्छ। 
  • परीक्षाको किसिम:- लिखित र अन्तर्वार्ता 
  • दरखास्त दस्तुर:- रु. १,०००।- (एक हजार) भजनी नगरपालिका कार्यालयको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक भजनीको खाता नं. ४१५०१००३०१०१०००२ मा राजश्व तिरेको सक्कलै भौचर दरखास्त साथ पेश गर्ने ।
  • शैक्षिक योग्यता:- नेपाल न्याय सेवा (न्याय, कानून, सरकारी वकिल समूह) को लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कानूनमा स्नातक तह उत्तीर्ण भएको। 
  • पेश गर्नुपर्ने कागजातहरु:- नेपाली नागरिकताको प्रतिलिपि शैक्षिक योग्यताको प्रमाणपत्रका साथै समकक्षता आवश्यक पर्नेको हकमा मान्यता प्राप्त विश्वविद्यालयले प्रमाणित गरेको हुनुपर्ने छ। 
  • दरखास्त दिने अन्तिम मिति:-२०७७/६/१२ सम्म । 
  • सम्पर्क मिति:-२०७७/०६/१५ 
  • उम्मेदवारको उमेरको हद:- २०७७/०५/२९ सम्म २१ वर्ष उमेर पुरा भै ३५ वर्ष ननाघेको र महिला तथा अपाङ्ग उम्मेदवारहरुको हकमा ४० वर्ष ननाघेको।
  • लिखित परीक्षा र परिक्षाको स्थान:- सम्पर्क मितिको दिन तय गरिनेछ ।
  • तलबः- प्रचलित कानून बमोजिम।
  • करार सेवा अवधि:-२०७८ आषाढ मसान्त सम्म
  • अपाङ्गका हकमा समाज कल्याण परिषदबाट वा न.पा./गा.पा. ले जारी गरेको अपाङ्गता परिचयपत्र, द्रष्टव्य क) नगरपालिकाद्वारा तोकिएको म्यादभित्र पेश नभएको वा न्यूनतम योग्यता नपुगेको वा तोकिएको अन्य विवरण नखुलेको वा तोकिएको दस्तुर नबुझाएको दरखास्त स्वीकृत गरिनेछैन। ख) दरखास्त दिने अन्तिम मितिभित्र निर्धारित शैक्षिक योग्यता हासिल गरिसकेको हुनु पर्नेछ । विदेशी संस्थामा अध्ययन गरेका उम्मेदवारहरुले सम्बन्धित निकायबाट आफूले प्राप्त गरेको योग्यताको समकक्षता निर्धारण गराएको हुनुपर्नेछ। पाठ्यक्रम र दरखास्त फाराम भजनी नगरपालिकाको वेबसाइट www.bhajanimun.gov.np बाट प्राप्त गर्न सकिने छ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE