Views: 2338 | This job is expired 3 years, 6 months ago
Job Category | : | Human Resource /Org. Development |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Job Location | : | कञ्चनपुर, सप्तरी |
Apply Before(Deadline) | : | Sep. 22, 2020 12:00 (3 years, 6 months ago) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
विज्ञापन नं: २/०७७/७८
तह: छैटौं
परीक्षाको किसिम : लिखित, अन्तरवार्ता र प्रयोगात्मक |
परीक्षा मिति : छोटो सूची प्रकाशित गरेपछि गरिनेछ।
तलब: नेपाल सरकारको नियम अनुसार हुनेछ ।
दस्तुर: रु १०००
न्यूनतम योग्यता:
१. छैटौ तह सरहको रोजगार संयोजकका लागि नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक तह सो सरह उर्तीण गरेको।
२. दरखास्त दिने अन्तिम मिति २०७७|०६।०५ गते ।
३. दरखास्त दिने अन्तिम मितिमा छैटौं सरहको लागि २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको ।
४. भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरि कुनै कारबाही नभएको ।
५. नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार नठहरिएको ।
This job has expired.