धार्चे गाउँपालिका

सूचना प्रविधि अधिकृत

धार्चे गाउँपालिका

सूचना प्रविधि अधिकृत

सूचना प्रविधि अधिकृत

Views: 1865 | This job is expired 3 years, 8 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : माधिखोला, गोरखा
Apply Before(Deadline) : Aug. 23, 2020 23:55 (3 years, 8 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

सूचना प्रविधि अधिकृत

धार्चे गाउँपालिका 
गाउँकार्यपालिको कार्यालय
माधिखोला, गोरखा
कर्मचारी करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति:२०७०/०४/२६ 

प्रस्तुत विषयमा धायें गाउँकार्यपालिका कार्यालयको लागि आवश्यक सूचना प्रविधि अधिकृत र प्राविधिक सहायक पदमा कामा कर्मचारी पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकते १५ दिनभित्र माग बमोजिमका विवरण र राजश्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ।

क.सं.: १
बिज्ञापन नं. ०४/००७/००८
पद: सूचना प्रविधि अधिकृत
तह: स्थानीय सेवाको छैठौं तह सरह
संख्या: १

  • सूचना प्रविधि अधिकृतको लागि आवश्यक न्यूनतम योग्यता र अनुभवः 
    लोकसेवा आयोगले लिने काम्प्युटर अधिकृत पदको न्यूनतम योग्यता वा मान्यता प्राप्त शिक्षण संस्थाबाट Computer या Information and Communication Technologies वा सो सरहको विषयमा कुनै विषय लिई स्नातक साधी प्राप्त। 
  • उमेरः तो तहको लागि कातीमा २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको।
    पाँचौ तहको लागि कम्तीमा १८ वर्ष पुरा भई ४५ वर्ष साधेको। 
  • दरखास्त दिने स्थान: धार्चे गाउँपालिकाको कार्यालय, मारियोला, गोरखा। 
  • दरखास्त दिने अन्तिम मितिः २०७४/०५/०८ - आवेदनको वस्तुतः छैठौं तहको लागि रु. १०००।- र पाँचौ तहको लागि रु. ५००/
  • बनोटको किसिमः प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन र लिखित परीक्षा र अनार्वार्ता । 
  • आवेदन साथ संलग्न कागजातहरुः आवेदक स्वयमले प्रमाणित गरेको देहाय बमोजिमका कागजातको प्रतिलिपिता।
    नागरिकता
    यूनतम योग्यताको लब्यांक प्रमाणपत्र
    चारित्रिक प्रमाण पत्र
    अनुभव तुल्ने कागजात
    प्रति पासपोर्ट साइजको फोटो
  • सेवा सुविधाः प्रचालित कानुन बमोजिम हुनेछ।
  • पहले सम्पादित गर्नुपर्ने कार्यविवरण: प्रचलित कानुन बमोजिम हुनेछ । 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE