सिस्ने गाउँपालिका

प्राविधिक सहायक

सिस्ने गाउँपालिका

प्राविधिक सहायक

प्राविधिक सहायक

Views: 948 | This job is expired 3 years, 8 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : रुकुम
Apply Before(Deadline) : Aug. 21, 2020 17:00 (3 years, 8 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

प्राविधिक सहायक

सिस्ने गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
रुकुमकोट, रुकुम (पूर्व)
५ नं. प्रदेश, नेपाल 

प्राविधिक सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मितिः २०७०/०४१२३) 

प्रस्तुत विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.सं. २०००।०७८, च.नं.२३ को मिति २०७०।०४।१२ को पत्रानुसार यस सिस्ने गाउँपालिकामा संचालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायक पद करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिनभित्र माग बमोजिमको विवरण र राजस्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ। 

क्र.सं.: १
विज्ञापन नं. : ०१/०७०/०७८
प्राविधिक सहायक
तह: स्थानीय सेवाको पाँचौ तह सरह

  • आवश्यक न्यूनतम योग्यता र अनुभवः
    (क) सिभिल इन्जिनियरिङमा प्रविणता प्रमाणपत्र तह वा ओभरसियर वा डिप्लोमा तह उर्तिण भएको।
    (ख) अनुभव र सिपः देहायको अनुभव र सिप आवश्यक पर्ने छ:
    कम्तीमा ३ महिने तालिम लिई आधारभूत कम्प्यूटर सिप भएको।
    पूर्वाधार निर्माण र मर्मतको लागि आयोजनाको लागत अनुमान, सुपरिवेक्षण र अन्तिम लागत विवरण तयार गर्न सक्लेर विश्लेषण गर्न सक्ने।
    आयोजनाको लक्ष्य र परिणाम हासिल गर्न समूहमा काम गरेको अनुभव, पारस्परिक सम्बन्ध सम्बन्धी सिप सहित कम्तिमा ६ महिनाको अनुभव भएको ।
    (ग) उमेर कम्तीमा १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको। 
  • दरखास्त दिने स्थानः सिस्ने गाउँ कार्यपालिकाको कार्यालय, रुकुमकोट रुकुम(पूर्व)।
  • दरखास्त दिने अन्तिम मितिः सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र। 
  • आवेदनको दस्तुरः रु.१०००/-(एक हजार रुपैयाँ)
  • छनौटको किसिमः प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन र लिखित परिक्षा।

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE