अजिरकोट गाउँपालिका

प्राविधिक सहायक

अजिरकोट गाउँपालिका

प्राविधिक सहायक

प्राविधिक सहायक

Views: 1382 | This job is expired 3 years, 8 months ago

Basic Job Information

Job Category : Construction / Engineering / Architects
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Gorkha
Apply Before(Deadline) : Aug. 21, 2020 17:00 (3 years, 8 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

प्राविधिक सहायक

अजिरकोट गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
भन्येक, गोरखा
गण्डकी प्रदेश, नेपाल 

प्राविधिक सहायक करारमा पदपूर्ति गर्न सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति: २०७३।०४।२३) 

प्रस्तुत विषयमा बम, रोजगार तथा सामाजिक सुरक्षा मंत्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम) प.स. |२०७०/०८, च.न. २३ को मिति २०७४।०४।१२ को पत्रानुसार यस अजिरकोट गाउँपालिकामा संचालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायक पद करारमा पदपूर्तिको लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिन भित्र माग बमोजिमको विवरण र राजश्व तिरेको रसिद सहित बस कार्यालयमा निवेदन दिनुहुन अनुरोध छ। 

क्र.स.
विज्ञापन नं.: ०१/०७०-०७८
पद: प्राविधिक सहायक (सव हन्जिनियर) 
संख्या: स्थानीय सेवाको पाँची तह

  • आवश्यक न्यूनत योग्यता र अनुभवः
    क) सिभिल इन्जिनियरिङमा प्रविणता प्रमाणपत्र तह वाओभरसियर वा डिप्लोमा तह उतिर्ण भएको ।
    अनुभव र सीप-प्राविधिक सहायकमा देहायको अनुभव र सीप आवश्यक पर्नेछ।
    अ. कम्तिमा तीन महिने तालिम लिाई आधारभूत कम्प्युटर सीप भएको।
    आ. पूर्वाधारको निर्माण र मर्मतको लागि योजनाको लागत अनुमान, सुपरीवेक्षण र अनितम लागत विवरण तयार गर्न सक्ने र विश्लेषण गर्न सक्ने, आयोजनाको लक्ष्य र परिमाण हासिल गर्न टोलीमा काम गरेको अनुभव, पारस्परिक समवन्ध सम्बन्धी सीप सहित कम्तिमा ६ महिनाको अनुभव भएको। उमेर कम्तिमा १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको, 
  • दरखास्त दिने बानः अजिरकोट गाउँ कार्यपालिकाको कार्यालय, भग्लेक, गोरखा।
  • दरखास्त दिने अन्तिम मितिः २००७/०५/०४ 
  • आवेदनको दस्तुरः रु ५००/
  • मोटको किसिमः प्रारम्भिक योग्यताक्रमको सूची प्रकाशन र लिखित परीक्षा 

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE