धनगढी उप-महानगरपालिका

प्रविधिक सहायक

धनगढी उप-महानगरपालिका

प्रविधिक सहायक

प्रविधिक सहायक

Views: 1170 | This job is expired 3 years, 8 months ago

Basic Job Information

Job Category : General Mgmt. / Administration / Operations
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Apply Before(Deadline) : Aug. 20, 2020 23:55 (3 years, 8 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

प्रविधिक सहायक

धनगढी उप-महानगरपालिका
नगर कार्यपालिकाको कार्यालय
धनगढी, कैलानी

सुदूरपश्चिम प्रदेश, नेपाल प्राविधिक सहायक करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०७०/०४/२२ गते 

प्रस्तुत विषयमा बम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री रोजगार कार्यक्रम) प.सं. २०७०/OK, च.नं.२३ को मिति २०७/४/१२ को पशनुसार यस धनगती उप-महानगरपालिकामा संचालित रोजगार सेवा केन्द्रको लागि आवश्यक प्राविधिक सहायक पद करारमा पदपूर्तिका लागि निम्न बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले १५ दिन भित्र माग बमोजिमका विवरण र राजस्व तिरेको रसिद सहित यस कार्यालयमा निवेदन दिनहुन अनुरोध छ। 

क्र.सं.: १ 
विज्ञापन नं. १/०७७/०७8
पद: प्रविधिक सहायक
संख्या: १ 
तह: स्थानीय सेवाको पाँचौं तह सरह 

  • आवश्यक न्यूनतम योग्यता र अनुभव:
    (क) सिभिल इन्जिनियरिङमा प्रविणता प्रमाण पत्र तह वा डिप्लोमा तह उत्तीर्ण भएको,
    (ख) अनुभव र सीप । प्रविधिक सहायकमा देहायका अनुभव र सीप आवश्यक पर्नेछ :
    • कम्तीमा ३ महिने तालिम लिई आधारभूत कम्प्यूटर सीप भएको
    • पूर्वाधार निर्माण र मर्मतका लागि आयोजनाको लागत अनुमान, सुपरीवेक्षण र अन्तिम लागत विवरण तयार गर्ने सक्ने र विश्लेषण गर्न सक्ने, आयोजनाको लक्ष्य र परिणाम हासिल गर्न टोलीमा काम गरेको अनुभव, पारस्परिक सम्बन्ध सम्बन्धी सीप सहित कम्तीमा ६ महिनाको अनुभव भएको ।
    (ग) उमेर :- कम्तीमा १८ वर्ष पुरा भई ४५ बर्ष ननाघेको
  • परखास्त दिने स्थान :- धनगढी उप-महानगरपालिकाको कार्यालय, धनगढी कैलाली ।
  • बरखास्त दिने अन्तिम मिति :- २०७७/५/४ गते बेलुका ५ बजे भित्र,
  • सम्पर्क मिति:- २०७७/०५/५ गते विहान ११ बजे, नगरकार्यपालिकाको कार्यालय, रोजगार। सेवा केन्द्र धनगढी, कैलाली। 
  • आवेदन बस्तुर :- रु. १०००/
  • छनोटको किसिम :- प्रारम्भिक योग्यता क्रमको सूची प्रकाशन र लिखित परीक्षा

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE