Jalpa Integrated Development Society

कार्यक्रम अधिकृत

Jalpa Integrated Development Society

कार्यक्रम अधिकृत

जाल्पा एकिकृत विकास समाज (जिड्स) उदयपुर महिला, बालबालिका तथा पछाडि पारिएका वर्गहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने अभिप्रायले वि.स. २०५१ सालमा स्थापीत गैर नाफामूलक सामाजिक संस्था हो । यस संस्थाले हाल वल्र्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा जिल्ला भित्रका ताप्ली गाउँपालिका वडा नं. १, २, ३ र ५, रौतामाई गाउँपालिकाको वडा नं. १ देखि ८, त्रियुगा नगरपालिकाको वडा नं. १५ र उदयपुरगढी गाउँपालिकाको वडा नं. १ र २  वडाहरुमा सन् २०१८ देखी शिक्षा, समुदाय संलग्नता एवं बाल प्रायोजन, पालो र नेपाल विपद व्यव्स्थापन परियोजनाहरु संचालन गरीरहेको छ । यसै सन्दर्भमा संचालित परियोजनाहरु कार्यान्वयन गर्नका लागि तपशिलमा उल्लेख गरिए वमोजिमको कर्मचारी आवश्यक भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नगरिकहरु वाट समय भित्र रितपुर्वक दरखास्त दिनका लागि यो सुचना आह्वान गरिएको छ ।

जाल्पा एकिकृत विकास समाज (जिड्स) उदयपुर महिला, बालबालिका तथा पछाडि पारिएका वर्गहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने अभिप्रायले वि.स. २०५१ सालमा स्थापीत गैर नाफामूलक सामाजिक संस्था हो । यस संस्थाले हाल वल्र्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा जिल्ला भित्रका ताप्ली गाउँपालिका वडा नं. १, २, ३ र ५, रौतामाई गाउँपालिकाको वडा नं. १ देखि ८, त्रियुगा नगरपालिकाको वडा नं. १५ र उदयपुरगढी गाउँपालिकाको वडा नं. १ र …

कार्यक्रम अधिकृत

Views: 1637 | This job is expired 6 months ago

Basic Job Information

Job Category : NGO / INGO / Social work
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Gaighat, Udayapur
Offered Salary : Negotiable
Apply Before(Deadline) : Feb. 13, 2020 17:00 (6 months ago)

Job Specification

Education Level : Bachelor
Experience Required : More than or equals to 2 years

Job Description

  • मान्यता प्राप्त शिक्षण संस्थावाट  स्नातक तह वा सो सरह उतिर्ण गरेको
  • विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धि २ वर्षको कार्यअनुभव भएको, परियोजना व्यवस्थापन र  अनुगमन तथा मुल्याङ्कन सम्वन्धि अनुभव भएको साथै वजेट व्यवस्थापन, लिडरशिपको भुभिका निर्वाह गर्न सक्ने, Reporting skill र कम्प्युटरमा Excel,world, power point & email internet चलाउन सक्ने दक्षता भएको। 

तपशिल:

  • दरखास्त दिने मिति: २०७६।१०।१६ देखि २०७६।११।०१ गते दिनको ५:०० बजे सम्म । 
  • आवस्यक कागजातहरु: दरखास्त निवेदनका साथ वायोडाटा, शैक्षिक योग्यता प्रमाणपत्र, अनुभवको प्रमाणपत्र र नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपीहरु, हालसालै खिचेको पासपोर्ट साईजको फोटो २ प्रति राखि खाममा शिलबन्दी गरी बुझाउनु पर्नेछ । वा संस्थाको ईमेलमा तोकिएको समयावधिभित्र आवेदन दिन सकिनेछ । 
  • परिक्षाको किसिम: लिखित र मौखिक
  • मासिक तलव: संस्था/परियोजनाको नियम अनुसार हुनेछ । 
  • उमेरको हकमा १८ बर्ष पुरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक ।
  • दलित मधेसी, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति तथा पछाडी पारिएका वर्गलाई प्राथमिकता दिईनेछ । 
  • कर्मचारी छनौट प्रक्रिया सम्बन्धी सम्पूर्ण निर्णय तथा अधिकार संस्थामा निहित रहनेछ । 
  • आवेदन परेका मध्ये छोटो सुचीमा छनौट भएका निवेदकहरुलाई  मात्र परिक्षामा सामेल गराईने छ । 

थप दक्षता: 

  • कम्प्युटर र आधुनिक संचार प्रविधि चलाउन सक्ने 

नोट: माथी उल्लेखित पदको कार्यजिम्मेवारीको विस्तृत विवरण चाहिएमा ईमेल मार्फत वा कार्यालयमा सम्पर्क गर्न सकिनेछ । 

सम्पर्क ठेगाना:

जाल्पा एकिकृत विकास समाज
त्रिनपा ११, संगमटोल, गाईघाट, उदयपुर
फोन नं: ०३५–४२०९२८, ई–मेल: [email protected]

OR,


This job has expired.

Job Action

Similar Jobs

job_detail_page
Search, Apply & Get Job: FREE