Aincho Paincho Saving & Credit Co-operative

सहायक सूपरभाइजर

Aincho Paincho Saving & Credit Co-operative

सहायक सूपरभाइजर

यस अ‍ैचो पैचो बचत तथा ऋण सहकारी संस्थाको लागि तपशिल बमोजिम योग्यता पुगेको कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गरिने भएकोले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र योग्यता पुगेको व्यक्तिहरुबाट दरखास्ता आव्हान गरिएको छ ।

सहायक सूपरभाइजर

Views: 4392 | This job is expired 4 years, 2 months ago

संख्या:

शैक्षिक योग्यताः

  • वाणिज्य विषयमा प्रमाणपत्र तह उर्तिण गरेको
  • Basic Computer तालिम लिएको र Account Software चलाउन सक्ने
  • २ पांग्रे सवारी चालक अनुमति पत्र अनिवार्य भएको 

उमेर: ३५ वर्ष ननाघेको

सेवा सुविधाः संस्थाको नियमानुसार

छनौट प्रक्रियाः

  • तोकिएको मिति भित्र आवेदन दिने आवेदकहरु मध्येबाट Shortlist  गरिनेछ ।
  • Shortlist मा छनौट हुन सफल भएका आवेदकहरुलाई लिखित, प्रयोगात्मक र मौखिक परिक्षामा सहभागी गराइनेछ । 

निवेदन साथ पेश गर्नु पर्ने कागजातहरुः

  • शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • सम्वन्धित कामको अनुभव पत्रको प्रतिलिपि
  • पासर्पोट साइजको फोटो १ प्रति
  • सवारीचालक अनुमती पत्रको प्रतिलिपि

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE