WOREC

एसोसिएट तथ्याड्ढ तथा संचार अधिकृत

WOREC

एसोसिएट तथ्याड्ढ तथा संचार अधिकृत

महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपाल, महिला अधिकार प्रति समर्पित एवं लैङ्गिक समानता र सामाजिक न्यायका निम्ति संघर्षरत गैरनाफामुलक राष्ट्रिय गैरसरकारी संस्था हो । संस्थाको महिला हिंसा विरुद्घको अभियान तथा आर्थिक, सामाजिक अधिकार अभियान अन्तर्गत नियमित व्यवस्थापन तथा कार्यक्रम संचालन गर्नका लागि निम्न जिल्लामा निम्न अनुसारको कर्मचारी आवश्यकता परेको हुँदा योग्यता पुगेका उम्मेदवारलाई आवेदन आव्हान गरीएको छ।

एसोसिएट तथ्याड्ढ तथा संचार अधिकृत

Views: 2049 | This job is expired 4 years, 3 months ago

कार्यक्षेत्र: उदयपुर 

न्युनतम योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा प्रविणता प्रमाण पत्र तह उतिर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभवकका साथै स्नातक  तह उतिर्ण गरी सम्वन्धित क्षेत्रमा १ वर्षको कार्य अनुभव

  • कार्यक्रमको रिपोटिङ्ग, सिकाई, सफलताका कथा तथा महिला सशक्तिकरण, आर्थिक सामाजिक अधिकारका विषयवस्तु तयार गर्ने र अभिलेखिकरण गर्ने 
  • सामुदायिक संघसस्था, महिला तथा युवा समूह र सञ्जाल तथा संस्थाले सञ्चालन गर्ने  कार्यक्रमहरु तथा वैठकमा नियमित रुपमा भाग लिने, अभिलेखिकरण राख्ने, रिपोर्टिङ्ग तथा प्रकाशन गर्ने
  • नियमित प्रकाशन, त्रैमासिक न्युजलेटर, प्रतिवेदन, वेवसाइट, सामाजिक सञ्जालका लागि विषयवस्तु तयार पार्ने र स्थानिय रुपमा प्रकाशन गर्न संयोजन गर्ने 
  • तथ्याङ्क संकलन, अभिलेख तथा विश्लेषण गर्ने र अनुसन्धानमा सहयोग गर्ने
  • लैङ्गिक विभेदमा आधारित हिंसाका घटनाहरु अभिलेखिकरण गर्ने 
  • तथ्याङ्क प्रशोधन गर्ने सफ्टवेयर जस्तै एक्सेल, एस.पि.एस.एस. तथा कम्प्युटर संचालनमा दक्षता भएको 
  • आवश्यकता अनुसार सरोकारवाला, जनप्रतिनिधि, सरकारी निकाय, मिडियासँग समन्वय गर्ने, पैरवीमुलक तथा संस्थाका कार्यक्रमहरुमा सहयोग गर्ने

Applying Procedure:

ईच्छुक व्यक्तिहरुले २५ जनवरी, २०२० सम्ममा आफ्नो व्यक्तिगत विवरण र आवेदन पत्र सहित [email protected] मा ईमेल मार्फत पठाउनु हुन अनुरोध गरीन्छ ।

नोट:  महिला, स्थानीय, दलित, जनजातीलाई बिशेष ग्राह्रयता दिईने छ। 

OR,

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE