शाखा प्रमुख / उप-शाखा प्रमुख

Jyoti Life Insurance Co. Ltd.

काठमाण्डाै, नेपाल
Experience: More than or equals to 3 years
Source: Aarthik Abhiyan Newspaper

शाखा प्रमुख / उप-शाखा प्रमुख

Basic Job Information

Job Category: Banking / Insurance /Financial Services
Job Level: Mid Level
No. of Vacancy/s: [ 1 ]
Employment Type: Full Time
Apply Before(Deadline): Jan. 15, 2020, 5 p.m. (1 month, 1 week ago)

शाखा प्रमुख / उप-शाखा प्रमुख

याेग्यता :

  • शाखा प्रमुख तथा उप-शाखा प्रमुख पदकाे हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तिर्ण
  • विमा, बैंकिङ तथा बिक्री बजार व्यवस्थापनको क्षेत्रमा कम्तीमा ३ बर्ष कार्य अनुभव भएको हुनु पर्ने छ
  • जीवन विमा क्षेत्रमै अनुभव भएका उमेद्वारहरुलाई विशेष ग्राहयता दिईने छ
  • उमेरको हकमा शाखा प्रमुख तथा उप-शाखा प्रमुख स्तरको लागि २५वर्ष पुरा भई ४० बर्ष ननाघेको हुनु पर्नेछ

पद : एरिया सेल्स म्यानेजर

Applying Procedure

कार्य गर्नु पर्ने स्थान : कम्पनीकाे प्रधान कार्यालय लगायत काठमाण्डाैंका शाखा तथा उप-शाखाहरुमा

दरखास्त बुझाउनु पर्ने : इच्छुक योग्य उमेदवारहरुले आफ्नो CVCover Letter २०७६ माघ १ गते भित्र [email protected] मा  पठाउनु पर्ने छ।

प्रारम्भिक छनौट सूचीमा परेका उमेद्वारहरुलाई मात्र सम्पर्क गरिने छ ।
Jyoti Life Insurance Co. Ltd.
रजिष्टर्ड कार्यालय पाेखरा, कास्की
कर्पाेरेट कार्यालय : शान्ता प्लाजा, दाेस्राे तल्ला, ज्ञानेश्वर, काठमाडाैं
पाेष्ट बक्स नं. १९४३३, फाेन नं. ०१-४४४५९४१

Job Action

TO APPLY: For this job, please follow the applying procedure.


Register Now

Similar Jobs

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE