सहायक प्रबन्धक (छैठाै)

सहायक प्रबन्धक (छैठाै)

Views: 936 | This job is expired 4 years, 3 months ago

Basic Job Information

Job Category : Accounting / Finance
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : ललितपुर, नेपाल
Apply Before(Deadline) : Jan. 16, 2020 17:00 (4 years, 3 months ago)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : More than or equal to 2 years

सहायक प्रबन्धक (छैठाै)

शैक्षिक याेग्यता, उमेर र अनुभव :

  • मान्यता प्राप्त शैक्षिक संस्थाबाट वाणिज्य शास्त्र वा व्यवस्थापन संकायमा स्नातक वा सो सरह उत्तीर्ण
  • उमेर २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको
  • सहकारी संस्था वा वित्तिय संस्थाको लेखा तथा प्रशासनिक कार्यमा कम्तिमा २ वर्षको अनुभव प्राप्त भई मोटरसाईकल चालक अनुमती प्राप्तलाई ग्राह्यत दिईनेछ

नाेट :
(१) छनौट तरिका : प्रारम्भिक छनौटमा परेका उमेदवारलाई टेलिफोन मार्फत वा सूचना पाटिमा सूचना टास गरी निम्नानुसारका परीक्षाको लागि जानकारी दिईनेछ
क) सहायक प्रबन्धकको लागि वस्तुगत र विषयगत एक विषयको लिखित परीक्षा, अन्तर्वार्ता र कम्प्यूटरमा प्रयोगात्मक परीक्षा

(२) दरखास्त दस्तुर : (फिर्ता नहुने गरी) सहायक प्रबन्धकको लागि. रु.५००/-

(३) परीक्षाको मिति : संस्थाको सूचना पाटिमा पछि प्रकाशित गरिनेछ

(४) सेवा सुविधा : संस्थाको नियमानुसार र संचालक समितिले निर्धारण गरे बमोजिम अन्य भत्ता

(५) बन्देज : यस संस्थाको कुनै पनि समिति वा उप-समितिका पदाधिकारी वा सदस्यका परिवारका सदस्यको दरखास्त स्वीकार हुनेछैन

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE