सहायक प्रबन्धक (छैठाै)

सिद्धिपुर-थसि बहुउद्देश्यीय सहकारी संस्था लि.

ललितपुर, नेपाल
Experience: More than or equals to 2 years
Source: Nagarik Newspaper

सहायक प्रबन्धक (छैठाै)

Basic Job Information

Job Category: Accounting / Finance
Job Level: Mid Level
No. of Vacancy/s: [ 1 ]
Employment Type: Full Time
Apply Before(Deadline): Jan. 16, 2020, 5 p.m. (2 days, 12 hours ago)

सहायक प्रबन्धक (छैठाै)

शैक्षिक याेग्यता, उमेर र अनुभव :

  • मान्यता प्राप्त शैक्षिक संस्थाबाट वाणिज्य शास्त्र वा व्यवस्थापन संकायमा स्नातक वा सो सरह उत्तीर्ण
  • उमेर २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको
  • सहकारी संस्था वा वित्तिय संस्थाको लेखा तथा प्रशासनिक कार्यमा कम्तिमा २ वर्षको अनुभव प्राप्त भई मोटरसाईकल चालक अनुमती प्राप्तलाई ग्राह्यत दिईनेछ

नाेट :
(१) छनौट तरिका : प्रारम्भिक छनौटमा परेका उमेदवारलाई टेलिफोन मार्फत वा सूचना पाटिमा सूचना टास गरी निम्नानुसारका परीक्षाको लागि जानकारी दिईनेछ
क) सहायक प्रबन्धकको लागि वस्तुगत र विषयगत एक विषयको लिखित परीक्षा, अन्तर्वार्ता र कम्प्यूटरमा प्रयोगात्मक परीक्षा

(२) दरखास्त दस्तुर : (फिर्ता नहुने गरी) सहायक प्रबन्धकको लागि. रु.५००/-

(३) परीक्षाको मिति : संस्थाको सूचना पाटिमा पछि प्रकाशित गरिनेछ

(४) सेवा सुविधा : संस्थाको नियमानुसार र संचालक समितिले निर्धारण गरे बमोजिम अन्य भत्ता

(५) बन्देज : यस संस्थाको कुनै पनि समिति वा उप-समितिका पदाधिकारी वा सदस्यका परिवारका सदस्यको दरखास्त स्वीकार हुनेछैन

Applying Procedure

इच्छुक नेपाली नागरिकहरुले २०७६ साल माघ २ गते सम्ममा कार्यालय समयमा सम्बन्धित प्रमाण पत्रको प्रतिलिपिहरु तथा एकप्रति पासपोर्ट साइजको फोटो सहित आवेदन पेश गर्नुहुन सूचित गरिन्छ ।

विस्तृत जानकारीको लागि :
सिद्धिपुर-थसि बहुउद्देश्यीय सहकारी संस्था लि. 
महालक्ष्मी नगरपालिका वडा नं. ६ सिद्धिपुर, ललितपुर
फोन नं. : ५७०९०३४, ५७०९१२६

Job Action

TO APPLY: For this job, please follow the applying procedure.


Register Now

Similar Jobs

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE