Views: 1180 | This job is expired 4 years, 3 months ago
Job Category | : | Banking / Insurance /Financial Services |
Job Level | : | Senior Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Job Location | : | चाबहिल, काठमाडौँ, नेपाल |
Apply Before(Deadline) | : | Dec. 16, 2019 17:00 (4 years, 3 months ago) |
Education Level | : | Graduate (Masters) |
Experience Required | : | More than or equal to 5 years |
आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभव:
अावश्यक संख्या: केही
विज्ञापन नं.: (०९-२०७६/७७)
सेवाको किसिम : स्थायी
परीक्षाको किसिम : उल्लिखित पदहरुको प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुनेछ ।
उमेरको हद : दरखास्त दिने अन्तिम दिनसम्म विज्ञापन नं ८ र ९ को लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेका र बाँकी पदको लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेका तर, महिलाउम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुनेछ । बहालवाला कर्मचारीलाई उमेरको हद लाग्नेछैन ।
तलब तथा अन्य सुविधा : वित्तीय संस्थाको नियमानुसार ।
This job has expired.