क. अधिकृत (केही)

बिपीडब्लु लघुवित्त बित्तीय संस्था लि

बनेपा न.पा. ८, काभ्रेपलाञ्चोक
Experience: More than or equals to 3 years
Source: Gorkhapatra Newspaper

क. अधिकृत (केही)

Basic Job Information

Job Category: Banking / Insurance /Financial Services
Job Level: Mid Level
No. of Vacancy/s: [ 1 ]
Employment Type: Full Time
Apply Before(Deadline): Nov. 7, 2019, 5 p.m. (5 days ago)

क. अधिकृत (केही)

विज्ञापन नं. : ४/०७६/०७७
श्रेणी :
अधिकृत 

अावश्यक न्युनतम याेग्यता 

  • स्नातक तह उत्तिर्ण गरी कुनैपनि बैंक तथा वित्तीय संस्थामा कम्तिमा ३ वर्ष  काम गरेकाे वा प्रविणता प्रमाण पत्र तह उत्तिर्ण ४ वर्षकाे कार्यानुभव हासिल गरेकाे

नोट : 

  • उमेरको हद : १८ वर्ष पुरा भई ४० वर्ष ननाधेको
  • महिलाको हकमा माथिल्लो उमेरको हद ५ वर्ष थप हुनेछ 

परीक्षाकाे किसिम : छोनाैट सुचिमा परेकाहरु मध्ये अन्तर्वार्ताको माध्यमबाट छनोट गरिनेछ ।
तलब भत्ता तथा सुबिधा : 
वित्तीय संस्थाका नियमानुसार हुनेछ ।

Applying Procedure

दरखास्त बुझाउने स्थान : 

बिपिडब्लु लघुवित्त बित्तीय संस्था लि को केन्द्रीय कार्यालय बनेपा न पा पुल बजार वा यस संस्थाको इमेल vacancybpw@gmail.com मा पठाउन सकिनेछ | दरखास्त दिने अन्तिम मितिमा सार्वजनिक बिदा परेमा सो को भोलिपल्ट बुझाउन सकिनेछ । म्याद नाघेको वा रित नपुगेका निवेदन स्वत: रद्ध हुनेछन्‌ । छनौट सुचिमा परेका उम्मेदवारलाई मात्र अन्तर्बातीको लागि सम्पर्क गरिनेछ । कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार वित्तीय संस्थामा निहित रहनैछ ।

समुदायसँग घुलमिल गर्न सक्ने तथा योग्यता पुगेका नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयमा तल उल्लेखित ठेगानामा आइपुग्ने गरी हालसालै खिचिएको पासपोर्ट साइजको फोटो सहितको निवेदन, आफ्नो बायोडाटा, नागरिकताको प्रतिलिपि शैक्षिक योग्यता तथा आवश्यकता अनुसार कार्य अनुभव सम्बन्धी विवरण सहित दरखास्त आहवान गरिन्छ ।

बिपीडब्लु लघुवित्त बित्तीय संस्था लि
BPW Laghubitta Bittiya Sanstha Ltd 

नेपाल राष्ट्र बैंकबाट "घ” वर्गको इजाजत प्राप्त प्रादेशिक स्तर 'प्रदेश नं. ३)
केन्द्रीय कार्यालय बनेपा न.पा. ८, काभ्रेपलाञ्चोक

Job Action

TO APPLY: For this job, please follow the applying procedure.


Register Now

Similar Jobs

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE