सहायक प्रशिक्षार्थी (केही)

स्पर्स लघुवित्त वित्तीय संस्था लि.

कास्की, लमजुङ, गाेरखा, तनहुँ, म्याग्दी, बाग्लुङ, पर्वत, गुल्मी, अ…
Source: Annapurna Post Newspaper

सहायक प्रशिक्षार्थी (केही)

Basic Job Information

Job Category: Banking / Insurance /Financial Services
Job Level: Mid Level
No. of Vacancy/s: [ Few ]
Employment Type: Full Time
Apply Before(Deadline): Nov. 3, 2019, 5 p.m. (1 week, 3 days ago)

सहायक प्रशिक्षार्थी (केही)

श्रेणी ः  सहायक

संख्या ः केही 

अावश्यक न्युनतम याेग्यता ः कम्तीमा SLC वा SEE परीक्षा उत्तीर्ण गरेकाे हुनुपर्ने । 

उमेर ः अधिकृत श्रेणीका लागि २१ वर्ष पुरा भइ ४० वर्ष ननाघेकाे र सहायक श्रेणीका लागि १८ वर्ष पुरा भइ ३५ वर्ष ननाङेकाे तर महिलाकाे हकमा माथिल्लाे उमेरकाे हदवन्दीमा ५ वर्ष थप हुनेछ । 

अन्य थप याेग्यता ः उपराेक्ता सबै पदका लागि कम्प्युटरमा राम्राे दख्खल भएकाे र पहाडी दुर्गम क्षेत्रमा काम गर्न रूचाउने तथा सम्बन्धित पदमा रही काम गरेकालाइ विशेष प्राथमिकता दिइनेछ । 

Applying Procedure

छनाैट सुची (सर्टलिष्ट) मा परेका उम्मेदवारहरूलाइ मात्र थप प्रकृयामा समावेश गरिनेछ । तलब भत्ता वित्तीय संस्थाकाे नियमानुसार हुनेछ । इच्छुक उम्मेदवारहरूले निवेदनका साथ हालसालै खिचेकाे पासपाेर्ट साइजकाे फाेटाे सहितकाे बायाेडाटा मिति २०७६।०७।१७ गते भित्र केन्द्रीय तथा साखा कार्यालयहरूमा वा hr@sparshamicrofinance.com मा पठाउनुहुन सुचित गरिन्छ । 

नाेट ः कर्मचारी छनाैट सम्बन्धी सम्पूर्ण अधिकार वित्तीय संस्थामा निहित रहनेछ ।

स्पर्स लघुवित्त वित्तीय संस्था लि.
केन्द्रीय कार्यालय
पाेखरा-२६, विजयपुर, कास्की 

Job Action

TO APPLY: For this job, please follow the applying procedure.


Register Now

Similar Jobs

Most Viewed Jobs

job_detail_page
Search, Apply & Get Job: FREE