Himalayan Masala Udhyog

सेल्स एण्ड मार्केटिङ अफिसर

Himalayan Masala Udhyog

सेल्स एण्ड मार्केटिङ अफिसर

एक प्रतिष्ठित सहकारी संस्था द्वारा प्रवर्धित हिमालयन मसला उद्योगका लागि निम्नानुसारका कर्मचारीहरु आवश्यक भएको हुँदा इच्छुक उमेद्वारहरुलाई दरखास्तका लागि आव्हान गरिन्छ ।

सेल्स एण्ड मार्केटिङ अफिसर

Views: 2251 | This job is expired 4 years, 5 months ago

संख्या: ३

अनुभव र याेग्यता : 

  • स्नातक र सम्बन्धित क्षेत्रमा उनुभव प्राप्त। 

गर्नुपर्ने कामको विवरण:

  • उद्योगका उत्पादनहरुको बजारीकरण गरी अर्डर लिने र अर्डर अनुसार मालसामान सम्बन्धित स्थानमा पठाईदिने। 
  • सेल्स एक्ज्युकेटिभहरुसँग समन्वय र सहकार्य गरि ब्यवसायिक विकासका लागि काम गर्ने। 
  • सेल्स एण्ड मार्केटिङ सम्बन्धि सम्पूर्ण कार्यहरु गर्ने।

तलब भत्ता तथा अन्य सेवा सुविधाः उद्योगको नियम अनुसार तलब, भत्ता र कमिशन सहित आकर्षक।

परीक्षाको किसिमः सेल्स एण्ड मार्केटिङ अफिसरको लागि कार्य तालिका र फिल्ड अवधारणाको लिखित नोट सहितको प्रस्तुती।


इच्छुक उमेद्वारहरुले २०७६ साल असोज २५ गते भित्र हालसालै खिचेको पासपोर्ट साईजको फोटो, वायोडाटा, नागरिकता र शैक्षिक प्रमाण पत्रको फोटोकपि र अन्य आवश्यक कागजात सहित आबेदन दिनु पर्नेछ । अनलाईन र सोझै उद्योगको कार्यालय मार्फत पनि आबेदन दिन सकिने छ । 

सम्पर्कः
हिमालयन मसला उद्योग, पाटन, ललितपुर, फोन नं. ५५३३३५७, ५५४०९६२, 

Email: [email protected], website: www.samuco.com.np

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE