Samudaya Multipurpose Co-operative Ltd. (SAMUCO)

मार्केटिङ म्यानेजर

Samudaya Multipurpose Co-operative Ltd. (SAMUCO)

मार्केटिङ म्यानेजर

यो संस्था सामूहिक प्रयासबाट सामाजिक तथा व्यवसायिक परियोजनाहरू सञ्चालन गरी आर्थिक, सामाजिक तथा औद्योगिक विकास गर्ने लक्ष्य अनुरुप सहकारी ऐन, २०४८ बमोजिम २०७० साल भाद्र १८ गते स्थापना गरिएको हो । वैदेशिक राजेगारमा गएका युवाहरू, शैक्षिक बेरोजगार युवा तथा विद्यार्थीहरु, उद्यमी, व्यवसायी र अवकाश प्राप्त वगर्हरूलाई समेटी सबैको साझा प्रयासबाट छरिएर रहेको पूँजी, जनशक्ति र स्थानीय श्रोत साधनको उपयोग गरी सामाजिक उद्यमशिलताको माध्याम द्वारा आर्थिक, सामाजिक तथा औद्योगिक विकास गर्नु यस संस्थाको मुख्य उद्देश्य रहेको छ ।

सहकारी संस्थाका लागि निम्नानुसार कर्मचारीहरु आवयासक भएको हुदा इच्छुक उम्मेद्बर्हरुलाई दर्खाश्का लागि आवहान गरिन्छ ।

यो संस्था सामूहिक प्रयासबाट सामाजिक तथा व्यवसायिक परियोजनाहरू सञ्चालन गरी आर्थिक, सामाजिक तथा औद्योगिक विकास गर्ने लक्ष्य अनुरुप सहकारी ऐन, २०४८ बमोजिम २०७० साल भाद्र १८ गते स्थापना गरिएको हो । वैदेशिक राजेगारमा गएका युवाहरू, शैक्षिक बेरोजगार युवा तथा विद्यार्थीहरु, उद्यमी, व्यवसायी र अवकाश प्राप्त वगर्हरूलाई समेटी सबैको साझा प्रयासबाट छरिएर रहेको पूँजी, जनशक्ति र स्थानीय श्रोत साधनको उपयोग गरी सामाजिक उद्यमशिलताको माध्याम द्वारा …

मार्केटिङ म्यानेजर

Views: 839 | This job is expired 4 years, 6 months ago

संख्या: २

अनुभव र याेग्यता : 

  • उमेर २५ वर्ष देखि ४० वर्ष ननाघेकाे र सम्बन्धित विषयमा स्नातक र सम्बन्धित क्षेत्रमा २ वर्षका कार्य अनुभव प्राप्त कम्प्युटर समबन्धि ज्ञान प्राप्त भएकाे स्थानियलाइ प्राथमिकता दिइने छ 

गर्नुपर्ने कामको विवरण:

  • सस्थाकाे बजार प्रबर्दन र विकासकाे लागि लक्ष्य निर्धारण गरी सााेही अनुसार याेजना र कार्यक्रम तर्जुमा गरी परिचनलन हुने र अाफ्नाे मातहतका कर्मचारीलाइ पनि परिचालन गर्ने
  • अावश्यक अनुसार अाफ्नाे मातहतका कर्मचारीलाइ मार्केटिङ,  मोटिभेशन र क्षमता अभिबृद्धि तालिम दिने
  • आफु र आफु मातहातका कर्मचारीहरुले गरेको दैनिक कामको विबरण माथिल्लो निकायमा पेश गर्ने र आफु मातहातका कार्मचारीहरुसँग पनि दैनिक गरेको कामको रिपोट अर्थात विवरण लिने 
  • गुणस्तरयुक्त सदस्य तथा बजार विस्तार गर्ने र सदस्यहरुलाई समेत संस्थागत विकासको लागि बिभिन्न क्रियाकलाप तथा गतिविधिहरुमा प्रत्यक्ष रुपमा संलग्न गराउँने 
  • भोलिपल्टको कामको बाँडफाँड गरी आफ्नो र आफु मातहातका कर्मचारीहरुको कार्यतालिका अगिल्लै दिन तयार गरि सोहि अनुसार आफु परिचालित हुने र आँफु मातहातका कर्मचारीहरुलाई पनि सोहि अनुुसार परिचालन गर्ने

तलब भत्ता तथा अन्य सेवा सुविधाः संस्थाको नियम अनुसार आकर्षक

परीक्षाको किसिमः परीक्षाको लागि मैखिक अन्तर्वार्ता कार्यतालिका र फिल्ड अवधारणा पत्र सहित         



इच्छुक उम्मेदबारहरुले २०७६ साल अशोज २५ भित्र हालसालै खिचिएको पस्स्पोर्ट सिज़ेको फोटो, बायो डाटा, नागरिकता, र सैछिक प्रमाड पत्रको फोटोकपी र अन्य आवश्यक कागजात सहित आबेदन दिनुपर्नेछ । संस्थाको मुख्यत कार्यालय प्रयाग्पोखरी चोक, लगनखेल, ललितपुर साखा कार्यालय न्युरोड  काठमाडौँ र संस्थाको इमेल मार्फत पनि आबेदन दिन सकिने छ। 

सम्पर्कः समुदय बहुउद्देश्यीय सहकारी संस्था लि. 
मुख्य कार्यालयः लगनखेल, ललितपुर, 

फोन नं. ५५३३३५७, ५५४०९६२

शाखा कार्यालय न्युरोड काठमाडौं
फोन नं.४२६४७८४, ४२६४९८३

Email: [email protected]
Website: www.samuco.com.np

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE