Samudaya Multipurpose Co-operative Ltd. (SAMUCO)

लाेन म्यानेजर

Samudaya Multipurpose Co-operative Ltd. (SAMUCO)

लाेन म्यानेजर

यो संस्था सामूहिक प्रयासबाट सामाजिक तथा व्यवसायिक परियोजनाहरू सञ्चालन गरी आर्थिक, सामाजिक तथा औद्योगिक विकास गर्ने लक्ष्य अनुरुप सहकारी ऐन, २०४८ बमोजिम २०७० साल भाद्र १८ गते स्थापना गरिएको हो । वैदेशिक राजेगारमा गएका युवाहरू, शैक्षिक बेरोजगार युवा तथा विद्यार्थीहरु, उद्यमी, व्यवसायी र अवकाश प्राप्त वगर्हरूलाई समेटी सबैको साझा प्रयासबाट छरिएर रहेको पूँजी, जनशक्ति र स्थानीय श्रोत साधनको उपयोग गरी सामाजिक उद्यमशिलताको माध्याम द्वारा आर्थिक, सामाजिक तथा औद्योगिक विकास गर्नु यस संस्थाको मुख्य उद्देश्य रहेको छ ।

सहकारी संस्थाका लागि निम्नानुसार कर्मचारीहरु आवयासक भएको हुदा इच्छुक उम्मेद्बर्हरुलाई दर्खाश्का लागि आवहान गरिन्छ ।

यो संस्था सामूहिक प्रयासबाट सामाजिक तथा व्यवसायिक परियोजनाहरू सञ्चालन गरी आर्थिक, सामाजिक तथा औद्योगिक विकास गर्ने लक्ष्य अनुरुप सहकारी ऐन, २०४८ बमोजिम २०७० साल भाद्र १८ गते स्थापना गरिएको हो । वैदेशिक राजेगारमा गएका युवाहरू, शैक्षिक बेरोजगार युवा तथा विद्यार्थीहरु, उद्यमी, व्यवसायी र अवकाश प्राप्त वगर्हरूलाई समेटी सबैको साझा प्रयासबाट छरिएर रहेको पूँजी, जनशक्ति र स्थानीय श्रोत साधनको उपयोग गरी सामाजिक उद्यमशिलताको माध्याम द्वारा …

लाेन म्यानेजर

Views: 1782 | This job is expired 4 years, 6 months ago

संख्या: १

अनुभव र याेग्यता : 

  • उमेर न्युनतम २५ बर्ष देखी ४० बर्ष सम्मको सम्बन्धित बिषयमा स्नातक र सम्बन्धित क्षेत्रमा कम्तिमा २ बर्षको अनुभव प्राप्त 
  •  कम्प्युटर सम्बन्धि ज्ञान भएको र स्थानियलाई प्रथमिकता दिईने छ 

गर्नुपर्ने कामको विवरण:

  • कर्जा असुली र लगानिको लागि लक्ष्य निर्धारण गरि सोहि अनुरुप आफु पनि परिचालित हुने र मातहातका कर्मचारिहरुलाई पनि परिचालन गर्ने
  • कर्जा लगानि र असुलि सम्बन्धि सम्पुर्ण कार्यहरु जिम्मेवार पुर्वक र प्रकृयागत रुपमा गर्ने र गराउँने 
  • कर्जा असुलिको लागि आवश्यक विधि, प्रकृया र रचनात्मक रणतिनि अपनाई प्रभावकारी रुपमा कर्जा असुलि गर्ने 
  • आफुसँग सम्बधित र मातहातका कर्मचारीहरुलाई उचित रुपमा जिम्मेवारी दिई प्रभावकारी रुपमा परिचालन गर्ने 
  • कर्जा सम्बन्धि आवाश्यक सुचना, जानकारी, रिपोर्ट र आवश्यक कागजातहरु तयार गरी ब्यवस्थित रुपमा अभिलेखिकरण गर्ने
  • धितो बन्धक, लिलामि र मालपोत सम्बन्धि सम्पुर्ण कार्यहरु गर्ने गराउँने 
  • कर्जा लगानि र असुलि सम्बन्धि बिभिन्न पक्ष, निकाय र सम्बन्धित क्षेत्रका सरोकारवाल निकायसँग आवश्यक समन्वय र सहकार्य गर्ने 

तलब भत्ता तथा अन्य सेवा सुविधाः संस्थाको नियम अनुसार आकर्षक

परीक्षाको किसिमः परीक्षाको लागि मैखिक अन्तर्वार्ता कार्यतालिका र फिल्ड अवधारणा पत्र सहित


इच्छुक उम्मेदबारहरुले २०७६ साल अशोज २५ भित्र हालसालै खिचिएको पस्स्पोर्ट सिज़ेको फोटो, बायो डाटा, नागरिकता, र सैछिक प्रमाड पत्रको फोटोकपी र अन्य आवश्यक कागजात सहित आबेदन दिनुपर्नेछ । संस्थाको मुख्यत कार्यालय प्रयाग्पोखरी चोक, लगनखेल, ललितपुर साखा कार्यालय न्युरोड  काठमाडौँ र संस्थाको इमेल मार्फत पनि आबेदन दिन सकिने छ। 

सम्पर्कः समुदय बहुउद्देश्यीय सहकारी संस्था लि. 
मुख्य कार्यालयः लगनखेल, ललितपुर, 

फोन नं. ५५३३३५७, ५५४०९६२

शाखा कार्यालय न्युरोड काठमाडौं
फोन नं.४२६४७८४, ४२६४९८३

Email: [email protected]
Website: www.samuco.com.np

This job has expired.

Recommended Jobs

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE